@supporterbalenshah01: वर्षौँदेखि राजनीति देख्दै आएका, देशको अवस्था र विकासको गति नियाल्दै आएका बुढापाकाहरूले समेत आज बालेंद्र शाह (बालेन) प्रति आशा देखाउनुको पछाडि परिवर्तनको चाहना जोडिएको छ। देशले धेरै उतारचढाव भोगिसकेको छ। अब जनताले चाहेको कुरा भनेको भाषण मात्र होइन, देशको विकास, सुशासन र सकारात्मक परिवर्तन हो।@Balen Shah