मेरो ससुरा बुबाको स्वास्थ पनि सबै कुरा बिर्सेर यस्तै भएको थियो कति खुसी बनाउन खोज्थ्यौ तर सकिदैन थियो हामीलाई पिट्ने थुक्ने गाली गर्ने दिसापिसाब बिस्तारामै गर्ने गर्नु हुन्थ्यो तर तेहि खुसी लाग्थ्यो रमाइलो हुन्थ्यो अहिले हुनुहुन्न अत्यन्तै अभाव महसुस भएको छ अभिभावक गुमाउनुको पीडा शब्दमा बयान गर्न सकिदोरहेनछ।
2026-10-13 06:37:31
23
Rajaji 💉💉💊💊 :
यो भिडियो देखेर मेरो आँखाबाट आँसु आयो सबैले यस्तै भाग्यमानी हुनु यस्तो बुवा पाउनु ।♥️♥️
2026-10-21 03:29:11
2
Bikash :
बुबाको पिटाइ पनि सुन्दर लाग्छ आज न हुदाको कति पछुतो लाग्छ हुनेले समय मा ख्याल गर्नुस है 👌👌👌👌🥰🥰❤️
2026-10-20 07:55:26
8
I.D.Kashyap(गाउँले ) :
जस्तो व्यवहार भएपनि वुवा हो।
2026-10-20 14:20:26
3
satish shaha :
यो धर्ती मा बुवा स्थान सर्वोपरि हुन्छ
2026-10-20 14:45:28
2
Everest Grill Still Alumunium :
जसताे भएपनि बुवा हाे खयाल गरनु परछ
2026-10-20 15:42:08
1
Rama Uprety :
जे भएपनि बाबालाई रमाइलो गराउन खोज्दै हुनुहुन्छ खुशी लाग्यो
2026-10-13 05:52:25
7
Surya Katuwal :
जयहोस 🥰🥰🥰सदा सर्बदा यस्तै देख्न पाइयोस।🙏🙏🙏
2026-10-20 07:00:40
2
Suman 🌸🍁🇳🇵💫❤️🧿 :
❤️🙏buwa kasto bhagyamani yeti maya ra sewa garni chora Buhari sath ma hunuhuncha aba hamro generation lai Garho cha 🙏🥹
2026-10-13 06:41:47
8
gitadhungelkoiral :
के आउछ मनमा बिचरा पिताजि धन्न माया गर्ने छोरा बुहारि पाएर राम्रो छ 🥰🥰🥰🙏🙏🙏
2026-10-13 05:40:28
6
Acharya Manju :
कठैबरा जिन्दगी
2026-10-13 06:35:46
1
sapana :
खुट्टा पनी सुनिएछ बुबाको [Pray]
2026-10-13 05:07:06
1
Bishnu-tiwari-adhikari09 :
विचरा बुबा ❤️❤️❤️
2026-10-13 04:25:14
1
Sita Khanal Ac :
बुवा🙏
2026-10-13 05:17:29
1
Puspa Pokharel :
किन चप्पल उठाउनू हुन्छ तेति माया गर्ने छोरा लाई ❣️🙏