@prakash.kunwar187: 🚢🌊 समुन्द्रको किनारमा उभिएर यो विशाल जहाज हेर्दाको मज्जा नै बेग्लै 🇯🇵❤️ जापानका यस्ता सुन्दर ठाउँहरू घुम्दै, नयाँ अनुभव बटुल्दै अनि जिन्दगीका सुन्दर पलहरू सम्झनामा सजाउँदै छु। ✨📸 #Osaka #Japan #foreyou #foreyoupage #keepsupporting