मेरो तर्फबाट सँधै हौसला प्रेरणा बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभकामना दिन चाहान्छु।मैले पनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुती लाई हेरेर पस्किएका मेरा प्रस्तुती उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्द माला हरूको टिप्पणी मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सपोर्ट गर्ने एक शुभ चिन्तकको रूपमा लिएको छु।जहाँ हुनुहुन्छ आराम कुशल रही खुशीका साथ रहनुहोला हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस् तपाँईलाई