@apexplussizefashion: Off Shoulder Top 🐟🌸 #chubby #plussize #fyp

APEX Plus Size Fashion
APEX Plus Size Fashion
Open In TikTok:
Region: TH
Tuesday 13 October 2026 05:45:31 GMT
3615
249
2
9

Music

Download

Comments

maysandaroo2015
May Sandar Oo :
ဈေးလေးဘယ်လောက်လဲရှင့်🥰🥰🥰
2026-10-13 05:49:44
1
To see more videos from user @apexplussizefashion, please go to the Tikwm homepage.

Other Videos

भदौ २६ गते एउटै दिन प्रदर्शनमा आएका नेपाली चलचित्र ‘बेहुली’ र ‘पेन्सन पट्टा’को बक्स अफिस नतिजा १० दिनपछि उल्टिएको छ। प्रदर्शनको पहिलो दिन ‘बेहुली’ले ‘पेन्सन पट्टा’भन्दा राम्रो सुरुवात गरे पनि पछिल्लो तथ्यांकमा ‘पेन्सन पट्टा’ अगाडि देखिएको हो। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ४ गतेसम्मको तथ्यांकअनुसार ‘पेन्सन पट्टा’ले १ लाख २९ हजार ११८ टिकट बिक्री गर्दै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कमाइ गरेको छ। यता, ‘बेहुली’ले ९४ हजार ८८५ टिकट बिक्रीबाट २ करोड ६८ लाख २८ हजार ५२९ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ। यसरी १० दिनमा ‘पेन्सन पट्टा’ले ‘बेहुली’लाई १ करोड ११ लाख ४७ हजार ५४५ रुपैयाँले पछि पारेको छ। सुरुवाती माहोल र लामो समयको बक्स अफिस प्रदर्शन एउटै नहुन सक्ने यो नतिजाले देखाएको छ। अब आगामी दिनमा यी दुई फिल्मको कमाइ कता पुग्छ भन्ने चासो बढेको छ। #behulimovie #creatorsearchinsights #coolboy #dayahangrai #pensanpattamovie

About