भरत :
शव्द ✍️लेखेर दिउँ कम होला, फुल टिपेर दिउँ ओइली जाला,त्यसैले हजुरको लागि यहि दुई शव्द लेखे सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य र दीर्घ जीवनको कामनाका साथ हजुरको जीवनमा बशन्त ऋतुको पालुवा सरी खुशी पलाओस, पुर्णिमाको जुन सरी भाग्य उदाओस, शिरीषको फुल सरि जिबन रंगीयोस, आँखामा सजिएका सबै सपनाहरु सकार होउन, हृदयमा लुकाएका अभिलाशाहरु पुरा होउन, सत्रुहरु टाडा भागुन, बाटोको काँडा पाखा लागुन, देवी, देवता, कुलदेवता, पितृदेवता र अष्ट्चिरन्जिविले सधै रक्षा गरुन, साथ मिलिरहोस बुझीदिनेको मन भित्रका भाबना, यहि नै छ हजुरको र मेरो मित्राताको हर प्रगतिको हार्दिक मंगलमय शुभकामना एवं शुभ आशीर्वाद ।।। 🎂🌺
2026-10-13 06:09:09