खगेन्द्रजी तपाईँले उठाएको प्रश्न र मुद्दा जायज छ तपाईँ खुट्टा नकमाउनुस् जनता तपाईंको साथमा छौँ
2026-10-13 06:32:33
6
ZO ZO Mongolian :
त्यो अडियोको voice तपाईंको voiceसँग मिल्दैन हजुर।
2026-10-13 06:13:51
3
रानी बिनाको राजा❤️ :
यस्तै कुरा गर्दागर्दै ज्ञानेन्द्र शाहीलाई पनि यही आरोप लगाएको थियो। सत्य कुरा बोल्दा जहिले पनि तितो भइन्छ। ज्ञानेन्द्र शाहीले पनि नराम्रो बिर्सेर नराम्रो कामको लागि उठाएकै थिएन। राम्रो विषय राम्रो कुरा बोल्दाखेरि उहाँलाई पनि देशद्रोही गद्दारी जस्तो आरोप लगाएर दुनियाँभरका नानाथरिका भए नभएको बोल्यो केही होइन यो सरासर कर्णाली प्रदेशलाई रित्तो बनाउने खोजिरहेका हुन्🙏🙏🙏🙏
2026-10-13 06:57:42
1
superaes23 :
सत्ते झुक्दैन भाई👌👌👌👍👍
2026-10-13 06:36:36
1
Narayan Kunwor🔔 :
Ai adio ho
2026-10-13 06:09:54
1
Dipak Lamsal :
अाफु ईमानदार हुनु हाेला नहरउनु नबिराउनु नडराउनु अाफ्नाे लझेमा हिडनु हाेला जनता साथमा छन खगेन्द्र जि जसले सहि रसत्ये कुरा जनता समझय सारबजनिक गरछ तेसलाई समाज मा बदनाम गरछन छानबिनहुनछ बालेन सरकार साथमा छ न
2026-10-13 06:17:11
1
Pitambar Roka :
xal kapti papi bharasta haru ko kam bhanekai yastai ho khagendra sir katti na dagmagaunu hola satya ko jith bhayara xadcha jai ghhanti 🙏🏼❤️
2026-10-13 07:53:12
0
Birendra Dangi :
Good Khagendra ji Hajur Des ko sachha Chhora hunuhunchha salam
2026-10-13 06:56:59
0
jitbramdam :
त्यो भिडियो जो सार्वजनिक भएको छ त्यो तपाईंको हुँदै होइन। त्यो बनाएर हालेको हो। सबैले कमेन्ट गरिसकेका छन्। तपाईँ आफ्नो काममा अगाडि बढिरहनुहोस्।
2026-10-13 08:10:14
0
dipa :
you are right💯💯
2026-10-13 06:46:17
0
🇳🇵Suman Majhi 🇶🇦 :
सायद कसैले खगेन्द्र जीको क्यारिकेचर गरेको हुनसक्छ🤔
2026-10-13 07:11:45
0
Rama Acharya :
हामिलाइ बिस्वास छ सामसद खगन्द्र सुनुवार प्रति यति गिरेको काम गर्न सक्दैन्न् खगेन्द्र सुनारले कस कस ले फसाउन लागि परेका छन् यो छानबि होस चाडो भन्दा चाडो