@yograjpandey_brosiscomic: खगेन्द्र सुनारलाई अहिले नै अपराधी वा निर्दोष घोषणा गर्नूपूर्व खोज्नुहोस यी ४ गम्भीर प्रश्नको उत्तर! #khagendrasunar #audioleaked #scandal #janaaasthanews #yograjpandey
गोकुल बास्कोटा को अडियो आउँदा त forensic test बिना नै दोषी करार गरिएको थियो त 🤣
2026-10-13 06:45:14
25
🇳🇵MeNu🇳🇵 :
त्यो भिडियो सुन्दा कहिकतै आवाज मिल्दैन सुनार सङ षड्यन्त्रकारि र बिचौलियको षड्यन्त्र को खेल होकि
2026-10-13 06:48:44
58
Minraj Sunar 💠 :
खगेन्द्रलाई नियोजित ढङ्गले फसाइयो
2026-10-13 10:27:27
1
G.kaisang tamang :
That is not 100% Khagendra Sunuwar's voice.
2026-10-13 06:45:54
16
Bhawana kc8 :
Sound fake ho
2026-10-13 11:50:26
0
Overthinker##😖 :
khagendra is right
2026-10-13 08:23:53
1
Suraz Tamrakar🇳🇵 🇦🇪👮♂️⚔️ :
2 महिना अगाडी उठाएको igp को कुरा यत्तीकै छ 1 घन्टा अगाडी आएको audio को छानबिन सुरु भै सक्यो सहकारी ठक ले देश लाइ ढुबाउछ
2026-10-13 07:58:50
6
madan phuyal :
यो अडियो मा याथार्थ छैन जस्तो लाग्छ
पहिला छानबिन गर्नु पर्छ
2026-10-13 07:04:58
36
Santosh Tamang :
100% right prasna hajurko✅✅✅✅✅
2026-10-13 11:37:52
0
magerjuna :
Kiesjor. Le launu paryo ni ho. Prove
2026-10-13 09:34:46
0
Loken :
किशोर श्रेष्ठले सार्वजनिक गरेको अडियो भने पछी जो कोहीले नी अनुमान लगाउन सक्छ की यो कृतिम हो भनेर
2026-10-13 13:55:13
1
✍️Kamal Belbase🇳🇵❤️🇳🇵 :
त्यो खगेन्द्र कै काण्ड हो जस्तो लागेन 😳
2026-10-13 06:21:00
10
Suresh khanal@🇳🇵🇰🇷 :
लु खगेन्द्र सुनुवार गलत नै रहेछन् ठिक छ तर आम मोवाईल फोन प्रयोग कर्ताका संबाद कति सुरक्षित हुन्छन् भन्ने पनि कुरामा पनि गंभिर प्रश्न उठ्छ। यदि ति महिला वा खगेन्द्र सुनुवारले यो अडियो नदिई कन कुन स्रोतबाट जनआस्था सम्म पुग्यो त???? यो संबेदनशिल बिषय हे
2026-10-13 12:35:44
3
PAriyarAmrit :
मलाई त त्यो खगेन्द्रको आवाज हो जस्तो लागेन, हो भने कारबाही होस् र हैन भने कसले खुलासा गरेको हो त्यसलाई कारबाही होस्, जय नेपाल 🙏🏻
2026-10-13 07:06:44
5
Ranjit Baneya :
good luck khagendra
2026-10-13 11:40:09
0
Laxmi Adhikari Regmi :
दसै खर्च बनाउन गरेको हो
2026-10-13 06:17:50
16
Prakash T magar :
सहि हो एआइको जमनामा रोइलो गर्दैछन् पुरानाहरु।
2026-10-13 06:50:33
5
Gyanukarki45 :
त्यो अडियो सुन्दा किशोर श्रेष्ठ कै स्वर जस्तो लाग्छ कदापि सुनुवार को होलान्
2026-10-13 06:15:44
9
@shahi tapendra38 :
यो एमाले अनि जनास्थाले बनाएको खेल हो
2026-10-13 10:45:24
0
Padam Raj Khanal :
बोलि सुन्दा त उनको जस्तो छैन त
2026-10-13 06:57:37
2
गोले :
:देश बदल्ने सपना बोकेर उठेका नयाँ १८२ जनामा, भ्रष्टाचार विरुद्ध खरो रूपमा एक्लै आवाज उठाउने पात्र **मात्र १ जना** थियो।
तर अचम्मको विडम्बना यही छ— आज त्यो एक्लो सत्य बोल्ने योद्धैलाई नै सबै मिलेर फसाउने र कमजोर बनाउने षड्यन्त्र रचिरहेका छन्। भिडमा आवाज मिलाउन त सजिलो छ, तर एक्लै सत्यको पक्षमा उभिन हिम्मत चाहिन्छ। आज स्वार्थीहरूको खेलले गर्दा फेरि एकपटक सत्य एक्लो र हार जस्तो देखिन पुगेको छ, तर जनताको मनमा बलेको त्यो चेतनाको दियो कहिल्यै मर्ने छैन!
2026-10-13 08:33:07
3
BinodPaudel003_Official :
Nirdosh xa khagendra
2026-10-13 09:01:25
4
Santosh999 :
मुख्य मुद्दाबाट ध्यान मोड्ने र सत्यलाई ओझेलमा पार्ने खेल पुन: सुरु भएको छ। एआई (AI) बाट सिर्जना गरिएको काल्पनिक कुराकानीका शब्दहरूलाई उचालेर 'महाअपराध' झैँ प्रस्तुत गर्नेहरूले बिर्सेका छन् कि आईजीपी दानबहादुर कार्कीमाथि खगेन्द्रले लगाएका भ्रष्टाचारका आरोपहरू त्योभन्दा हजारौँ गुणा गम्भीर र अश्लील थिए।
ती गम्भीर आरोपहरूमाथि चुँसम्म नबोल्ने र छानबिन गर्न डराउनेहरू आज नियतवश बनाइएको अडियोलाई समातेर मूल विषय विषयान्तर गर्न खोज्दै छन्। तर षड्यन्त्र जतिसुकै दोहोर्याए पनि सत्यको धरातललाई कमजोर बनाउन सकिँदैन।
2026-10-13 07:44:52
4
To see more videos from user @yograjpandey_brosiscomic, please go to the Tikwm
homepage.