@sharmila_waiba777: खगेन्द्रजीसँग सम्बन्धित भनिएको अडियोको सत्यतामाथि गम्भीर प्रश्न उठेको छ। यदि उक्त अडियो सत्य होइन भने, त्यसलाई आधार बनाएर कसैको व्यक्तिगत प्रतिष्ठा, चरित्र र पार्टीको छविमा आँच पुर्याउने प्रयास गर्नु उचित होइन। हिजोसम्म सार्वजनिक नभएको विषय आज अचानक अडियोको नाममा बाहिर ल्याएर कसैलाई बदनाम गर्ने काम भएको हो भने यसको निष्पक्ष छानबिन हुनुपर्छ। सत्यतथ्य प्रमाणित नभएसम्म कसैको चरित्र हत्या गर्ने र भ्रम फैलाउने काम बन्द गरियोस्। खबरदार! प्रमाणबिना कसैको मान–प्रतिष्ठामाथि आघात पुर्याउने काम नगरौँ। सत्यतथ्यका आधारमा कुरा गरौँ, भ्रम र आरोपका आधारमा होइन।🙏🙏
thank you Sharmila wiba for supporting माननिय khagendra sunar
2026-10-13 10:57:38
29
homkala basnet :
होनि सहि कुरो भनु भयो
2026-10-13 11:16:28
52
Tulasi Sapkota Acharya :
मलाइ पनि खगेन्द्र सुनार निर्दोष जस्तो लाग्छ
2026-10-13 12:45:20
33
Anish Anish :
good 👍👍 mym
2026-10-14 03:32:00
0
silarai75 :
100% उसैको आवाज हो😀
2026-10-14 01:37:14
2
joty b k :
Sahi kura garnu vayo aba sabaile khagendar sir Lai spot garnu parxa🙏🙏🙏
2026-10-14 04:00:06
0
Liliy Dharan :
sahiiiiiiiiiii didi 👍👍👍👍👍👍👍👍👍
2026-10-14 04:11:53
0
gagan birahi92 :
good job
2026-10-14 03:30:36
0
Bimala Bc :
सहि भनु भयो
2026-10-13 12:59:41
5
minu :
योकुरा सैहो आवाज नै होईन
2026-10-13 12:01:16
17
sharmila_waiba777 :
खगेन्द्र सुनारजीको नाम जोडेर सार्वजनिक गरिएको अडियोमा सुनिएको आवाज उहाँकै हो भन्ने कुराको आधिकारिक पुष्टि के छ? यदि अडियोमा बोल्ने महिलाको पहिचान र सत्यतथ्य नै स्पष्ट छैन भने, प्रमाणबिना कसैको चरित्र हत्या गर्ने र बदनाम गर्ने प्रयास किन?
अडियो सार्वजनिक गर्दैमा त्यसमा भएका सबै कुरा सत्य हुन्छन् भन्ने छैन। त्यसैले पहिले निष्पक्ष छानबिन होस्, आवाजको आधिकारिक पुष्टि होस् र वास्तविकता जनतासामु आओस्।
राजनीतिक स्वार्थ पूरा गर्न कसैको प्रतिष्ठामाथि खेलबाड नगर। प्रमाणबिना आरोप लगाएर बदनाम गर्ने राजनीति बन्द गर! जनतालाई भ्रम होइन, सत्य चाहिएको छ।
2026-10-13 10:22:34
12
Nita Khati :
Kati ramro Kura rakhanu vako sis 👍👍👍👍👍👍💯💯💯💯💯right
2026-10-13 11:34:49
8
Himchuli Travel And Tours :
You Are Right Sister
2026-10-13 19:09:54
1
Tara Tara :
साचि भने को कुर्सि को लागि कति गिरे का हुन
2026-10-13 13:14:46
7
its me SaRiTa❤️ :
💯 right 🥰
2026-10-13 10:47:41
5
fbdrlama :
khagendra is great 👍
2026-10-13 14:07:53
0
Mr GiRi :
बनाओटी कुरा गर्न जरुरि छैन हजुर जे हो सत्ते हो !
2026-10-13 12:53:10
8
PremLaxmi :
पुलिस यक नम्बर चाेर छन् जति पनि भस्टाचार हुन्छ नि पुलिस प्रसासनमा नै हुन्छ
2026-10-13 14:30:16
7
salu gr :
सहि भन्नुभयो
2026-10-13 15:41:36
1
Usha B.K. :
हाेनि
2026-10-13 12:10:03
4
Indira Khadka :
सहि हो बहिनी
2026-10-13 11:23:49
3
Leo messi10 :
अहिले आएर वाइवा दिदि पो मन पर्न थाल्यो यार🥰 कति निस्पक्ष मन
2026-10-13 15:00:44
3
user768716561255 :
सहि
2026-10-13 11:49:28
2
To see more videos from user @sharmila_waiba777, please go to the Tikwm
homepage.