@bukiphool5: केपी ओली निकट एमाले कार्यकर्ता प्रीति दाहालले सामाजिक संजालमा बालेन सरकारलाई 'ट्यापेन्द्र सरकार' भन्दै खगेन्द्र सुनारको विरोध गरेकी छिन्। उनले खगेन्द्र सुनारलाई ट्यापेन्द्र सरकारको मेम्बर भनेकी छिन् र खगेन्द्र सुनारको वास्तविक रूप कुरूप भएको टिप्पणी गरेकी छिन्। प्रीति दाहालले देशको प्रधानमन्त्रीलाई 'ट्यापेन्द्र' र अरू आपत्तिजनक शब्दहरूको प्रयोग गर्दै सामाजिक संजालमा सम्बोधन गर्ने गरेकी छिन्।#creatorsearchinsights #politicscareer