@thakureedipu22: कन्चनपुर घटना यस्ता हरू लाइ के भन्न चाहनुहुन्छ। पापि हरू थुक्क साला गोरू हरू यिनि हरू लाइ मृत्युदण्ड छैन भने पनि जन्मकैद त होला नि सरकार यस्ता गुण्डाहरू पालेर के गर्छौ सरकार यिनि पापिहरू का कारण हो देश ले अनेक विपत्ति भोग्नु परेको एक छिन यो भिडियो पुरा हेर्नुस सबै जना ले अनि प्रतिक्रिया दिनु होला ...।।🙏😭😢🙏