@lia96553:

Lia
Lia
Open In TikTok:
Region: BR
Tuesday 13 October 2026 12:30:26 GMT
7
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @lia96553, please go to the Tikwm homepage.

Other Videos

❤️🙏 हार्दिक धन्यवाद तथा आभार 🙏❤️ हिजो विष्णु बहिनीको सहयोगका लागि आयोजित कार्यक्रममा उपस्थित भई साथ, माया र हौसला दिनुहुने सम्पूर्ण दर्शक, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौँ। 🥹❤️ तपाईंहरू सबैको साथ र सहयोगबाट विष्णु बहिनीका लागि जम्मा रु. १,३९,२१५ (एक लाख उनन्चालीस हजार दुई सय पन्ध्र रुपैयाँ) संकलन भएको छ। 🙏 यो रकम मात्र होइन, विष्णु बहिनीप्रतिको तपाईंहरूको माया, विश्वास र मानवताको अमूल्य उपहार हो। ❤️ सहयोग गर्नुहुने सम्पूर्ण मनकारी व्यक्तिहरूप्रति हार्दिक नमन। आगामी दिनमा पनि यस्तै साथ, माया र सहयोगको अपेक्षा गर्दछौँ। 🙏❤️ मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🥹❤️#sumanbaniya #bishnukunwar @Bishnu kunwar 🇯🇵 @🦋🦋Sunita 🦋🦋 @बाहुनि💗🇳🇵

About