@rautahata4news: रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ देखि १० सम्मका सम्पूर्ण वडाध्यक्षज्यूहरू तथा क्लबका सदस्यहरूलाई विनम्र अनुरोध छ। 🙏 आउँदै गरेको बडादशैँ २०८३ अघि बाटोछेउका झाडी र फोहोरहरू सफा गर्न शनिबारका दिन सरसफाइ अभियान सञ्चालन गरौँ। यसपालिको दसैँमा हाम्रो चन्द्रपुर सफा र सुन्दर बनाऔँ! ❤️🇳🇵 सहमत हुनुहुन्छ भने कमेन्ट र सेयर गर्नुहोला।#RautahatNews #ChandrapurNews #rautahatA4news #rautahatA4news
चाडको बेलामा मात्रै होइन सर। सदाबार सफा राख्नुपर्यो नि सबैजना मिलेर एकजनाले ताली पड्काएर हुँदैन हजारौं जनाले ताली पड्कायो भन्ने चप्पू र सर्लाहीमा सुनिन्छ सरलाईदेखि चपुर सुनिन्छ
2026-10-14 01:17:59
2
Pancha maya Lapcha :
yo.hunu.prx.
2026-10-14 07:48:09
1
Riss kanxa03 :
sai ho
2026-10-14 12:42:02
1
To see more videos from user @rautahata4news, please go to the Tikwm
homepage.