@ddasilva73: Wishing a very Happy 64th Birthday to the one and only Jerry Rice! 🎉 This 49ers legend spent an incredible 16 seasons in San Francisco, leading the team to three Super Bowl victories. With 13 Pro Bowl selections, he truly cemented his legacy as the greatest wide receiver in NFL history. ❤️💛 #JerryRice #49ers #NFL #HappyBirthday #Legend

Portuguese blood
Portuguese blood
Open In TikTok:
Region: US
Tuesday 13 October 2026 20:15:37 GMT
2711
202
0
29

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ddasilva73, please go to the Tikwm homepage.

Other Videos

😢 आमा–बुवाको सपना पूरा गर्न, आफ्नै भविष्य बनाउन जापान पुगेकी बागलुङकी छोरी बिष्णु कुँवर… आज आफ्नै देश फर्किन सहयोगको पर्खाइमा छिन्। 🇯🇵💔🇳🇵 आमा–बुवाको सपना पूरा गर्ने र आफ्नो भविष्य बनाउने उद्देश्य बोकेर स्टुडेन्ट भिसामा जापान पुगेकी बिष्णु बहिनीले परदेशमा आफ्नो नयाँ यात्रा सुरु गरेकी थिइन्। जापान आएको करिब २ वर्षपछि एक कम्पनीमा काम गर्दै गर्दा अचानक बेहोस हुने, कसैले कल्पना नगरेको घटना भयो। त्यसपछि उनी अस्पताल भर्ना भइन्। आज ५ महिनादेखि जापानकै अस्पतालमा उपचाररत बिष्णु बहिनीको स्वास्थ्यमा अहिले विस्तारै सुधार हुँदै गएको छ। 🙏 तर जीवनले यस्तो मोड ल्यायो कि परिवारको सपना पूरा गर्न परदेश पुगेकी छोरीलाई अब आफ्नै घर फर्काउन सहयोगको आवश्यकता परेको छ। 😢 बिष्णु बिरामी भएको ११औँ दिनदेखि आजसम्म इटहरीकी बहिनी नम्रता ढुंगाना र उदयपुरका सुमन बानियाँले आफ्ना काम, पढाइ र व्यक्तिगत जिम्मेवारीका बीच पनि उनलाई आफ्नै बहिनी सम्झेर निरन्तर साथ, सहयोग र हौसला दिँदै आउनुभएको छ। ❤️‍🩹 परदेशमा रगतको नाता नभए पनि दुःखमा साथ दिने मानिसहरू भेटिँदा लाग्छ— मानवताको नाता पनि कति ठूलो रहेछ। 🙏 अब बिष्णुको स्वास्थ्यमा सुधार हुँदै गएकाले उनलाई सकेसम्म छिटो नेपाल, आफ्ना आमा–बुवा र आफ्ना परिवारको काखमा फर्काउने तयारी भइरहेको छ। तर नेपाल फर्काउने प्रक्रियाका लागि आवश्यक आर्थिक सहयोगको अभाव भइरहेको छ। आमा–बुवाको सपना बोकेर परदेश पुगेकी छोरीलाई अब आमा–बुवाकै काखमा फर्काउन हातेमालो गरौँ। 🇳🇵🙏 😢 परदेशमा सपना देख्न गएकी छोरीलाई घर फर्किन सहयोग गरौँ। #foryoupage

About