@user7037483444305:

あたしンち
あたしンち
Open In TikTok:
Region: JP
Wednesday 14 October 2026 00:13:56 GMT
366
25
9
1

Music

Download

Comments

nstyle_s15love
🌹闇猫🌹 :
オススメ
2026-10-14 01:16:22
0
user4412590104799
みりん :
スケボー?なんて名前だ??乗るの上手いなΣd(≧∀≦*)俺なら…絶対コケる自信あり!w
2026-10-14 09:55:25
0
To see more videos from user @user7037483444305, please go to the Tikwm homepage.

Other Videos

अकस्मात् टाउकोको नसा फुटेपछि (ब्रेन ह्यामरेज) गम्भीर बिरामी परेकी डाक्टर निरुलता बरालको उपचारका क्रममा निधन भएको छ। स्वास्थ्यमा एक्कासी जटिल समस्या देखिएपछि उनलाई सुरुमा पोखरास्थित मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो। मणिपालमा उपचार सम्भव नभएपछि थप तथा विशिष्टीकृत उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो। मेडिसिटीमा चिकित्सक टोलीको हरसम्भव प्रयासका बाबजुद उनको ज्यान बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। एक कुशल चिकित्सकको असामयिक निधनले चिकित्सा क्षेत्र तथा उनका शुभचिन्तकहरू स्तब्ध बनेका छन्। #sadvibes #nirulatabaral #doctornirulatabaral #creatorsearchinsights #doctorniutabaral

About