@flawkolito:

Sway
Sway
Open In TikTok:
Region: US
Wednesday 14 October 2026 00:31:27 GMT
906
3
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @flawkolito, please go to the Tikwm homepage.

Other Videos

भारतीय अभिनेता टाइगर श्राफ आइतबार मुम्बईको जुहुमा फुटबल खेलेर घर फर्कने क्रममा उहाँ सवार कारमाथि तीन राउन्ड गोली प्रहार भएको छ। घटनामा अभिनेता सुरक्षित रहे पनि उहाँका चालक घाइते भई नानावटी अस्पतालमा उपचाररत छन्। घटनापछि प्रहरीले १२ वटा टोली बनाएर आक्रमणकारीको खोजी तीव्र पारेको छ। सामाजिक सञ्जालमार्फत विदेशमा रहेका अनिल पण्डित र हरमन संधुले लरेन्स बिश्नोई समूहको नाममा आक्रमणको जिम्मेवारी दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि भएको छैन। सांस्कृतिक मामिला मन्त्री आशिष शेलारले श्राफको परिवारसँग कुराकानी गरेका छन् भने घटनाको अनुसन्धान जारी छ। #TigerShroff #MumbaiPolice #LawrenceBishnoi #creatorsearchinsights #AnilPandit

About