साचै एक परिचयले हजारौं साथी बनाइदिन्छ!एक मुस्कानले हजारौं पिडा लुकाइदिन्छ!अनि यती राम्रो हजुरको अभिनय हेर्दा दिनभरी कामको पीडा थकाई हराइदिन्छ ❤️कति राम्रो 𝙩𝙞𝙠𝙩𝙤𝙠 ❤️बनाउनु भाको के हजुर ले !! गोजीमा राखेर बेला बेलामा निकाल्दै हेरि रहु जस्तो लाग्छ ,मैले धेरैको टिकटक हेरेँ तर हजुर जस्तो राम्रो भद्र भलादमी सालिन स्वभावको मायाको धनी कोहि भेटिएन....... हजुरले आफ्नो यति राम्रो प्रस्तुती हेर्ने मौका दिनुभएकामा हजुरलाई मनै देखि धन्यवाद जिन्दगीमा जतिसुकै दुःख कष्ट आइपरे पनि हाँसीहाँसी सामना गर्नुहोला किनकि दुःख र पीडा नभएको त यो संसारमा कोही पनि छैन टिकटकमार्फत जोडिएको यो हाम्रो नाता सदासदा रही रहोस हजुर कहिले नबिर्सनु होला है हजुर 🌷🥰😁😁
2026-10-15 03:27:58
0
Dr Prayag Raj Subedi :
आहा!!! [Pray][Pray][Pray]
2026-10-14 01:01:24
0
mero maamu :
99
2026-10-14 10:23:19
0
Er. Reshma Bista :
Thank you
2026-10-15 13:02:54
0
Ram bahadur 85 :
🥰
2026-10-15 11:49:23
0
sabitri sk :
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-10-15 02:54:42
0
Bimala Jaishi :
2026-10-16 08:52:47
0
Chadani devi joshi :
@
❤️❤️❤️❤️❤️❤️❤️
2026-10-14 11:53:58
0
Ratana Bist :
♥️♥️♥️🌺🌺🌺🌺🌺👌👌👍👍🙏🙏
2026-10-14 07:52:44
0
Tapendra Bdr Badela :
आहा 🌺💗🫶👌🙏
2026-10-14 19:23:32
0
yesodha chokhal :
2026-10-15 07:01:59
0
dhauli devi dhami :
कति राम्रो सुन्दर गाउँ कति सुन्दर ठाउँ हजुरको कति राम्रो सुन्दर भिडियो प्रस्तुति हजुरको संसारको खुसी नै खुसी मिलोस् भगवानको आशीर्वाद मिलोस् सोचेको आँटेको सबै कुरा मिलोस् कसैको मायाको कमी नहोस् सबैको माया मिलोस् सफलताको शुभकामन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏