@mariojpenton: Ataques en Cuba: el dispositivo que podría cambiar la investigación

Mario J. Pentón
Mario J. Pentón
Open In TikTok:
Region: US
Wednesday 14 October 2026 02:10:00 GMT
3617
112
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mariojpenton, please go to the Tikwm homepage.

Other Videos

जापानमा पढेर आफ्नो सुन्दर भविष्य बनाउने, परिवारका सपना पूरा गर्ने र घरमा दाजुभाइको अभाव महसुस हुन नदिने ठूलो आशा बोकेर आएकी मेरी प्यारी बहिनी आज बिरामी भएर घर फर्किँदै छिन्। यो खबरले मन अत्यन्तै भारी भएको छ। 🥺💔 तिमीलाई भेट्दा हरेक पटक तिम्रो आँखामा देखिने सपना र मुस्कान सम्झिन्छु। तर आज तिमीलाई यसरी पीडामा देख्दा मन थाम्नै सक्दिनँ। बहिनी, जीवनमा जति कठिन परिस्थिति आए पनि हिम्मत नहार्नु। घरको माया, आमाको आशीर्वाद र दाइको प्रार्थना सधैँ तिमीसँगै छन्। 🙏❤️ छिट्टै पूर्ण रूपमा स्वस्थ भएर फर्क, आफ्ना अधुरा सपना पूरा गर र फेरि त्यही उज्यालो मुस्कानसहित जीवनमा अघि बढ। तिम्रो पीडा कम गर्न नसके पनि, तिम्रो हरेक दुःखमा दाइ सधैँ तिम्रो साथमा हुनेछ। बहिनी, तिमी परिवारको आशा, खुसी र मुटुको टुक्रा हौ। चाडै निको हुनु 🥺🫶🏻❤️#sumanbaniyavloge #sumanbaniya #bishnubaini #bishnukunwar @Bishnu kunwar 🇯🇵 @🦋🦋Sunita 🦋🦋 @Suman baniya ❤️🙏🏾

About