@sahpradip275: #लिग–२ मा आफ्नो अन्तिम खेलमा नामिबियाले अमेरिकाविरुद्ध शानदार चेज गर्दै जित दर्ता गरेको छ। यससँगै नामिबियाले लिग–२ को अंकतालिकामा पाँचौँ स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ। अमेरिका पराजित भएसँगै नेपाललाई लिग–२ को अंकतालिकामा पाँचौँ स्थानमा पुग्ने सम्भावना समाप्त भएको छ। #CWCLeague2 #NepalCricket #WicketNepal