@thulopardatv: रिलिज भएको छोटो समयमै नेपाली चलचित्र 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' को आधिकारिक ट्रेलर नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (No. 1) मा ओगट्न सफल भएको छ। हिजो सार्वजनिक गरिएको यो ट्रेलरलाई दर्शकहरूले निकै रुचाएका छन् र यसले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। रामबाबु गुरुङद्वारा निर्देशित यो बहुप्रतीक्षित चलचित्र आउँदो कार्तिक ६ गतेदेखि प्रदर्शन हुँदैछ। #Kabaddi5 #Kabaddi5Trailer #TrendingNo1 #DayahangRai #BipinKarki

Thuloparda TV
Thuloparda TV
Open In TikTok:
Region: NP
Wednesday 14 October 2026 04:27:45 GMT
1476
87
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @thulopardatv, please go to the Tikwm homepage.

Other Videos


About