@user504800871: सुन्दर, स्वच्छ र सफा मलङ्गवा अभियान आयोजक: हिन्दू सम्राट सेना, मलङ्गवा वडा नम्बर ७ स्थान: बौधी माई ताल कार्यक्रम: तेस्रो दिनको सरसफाइ अभियान सर्लाही क्याम्पसका स्ववियु सभापति सुजित यादवज्यू, नेपाल प्रहरी, नगरपालिकालगायत स्थानीय जनसमुदायको अतुलनीय सहयोग र सक्रिय सहभागितामा आज तेस्रो दिनको सरसफाइ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ। हाम्रो टोल, समाज र सार्वजनिक सम्पदाहरूलाई स्वच्छ र सुन्दर राख्ने यस पवित्र अभियानमा हातमा हात मिलाएर खटिनुहुने सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। जय श्रीराम! जय हिन्दु राष्ट्र! जय जनता! जय मलङ्गवा!