@mr...upendra72: यो मेरो प्रगति होइन केबल मेरो खुसि र सपना हो मेरो खुसी र सपना लाई पुरा गरिदिने मेरी प्यारि बुढि लाई धेरै माया सधै भरि साथ हौसला र माया को लगि तिमि प्रति धेरै आभारि छु सानु I i love you so much #supportwife #fypシ゚viral @सबिता चन्द ठकुरी👑🦋