@madiss.vva02: #keşfett #fyppppppppppppppppppppppp

İ𝐦𝐚𝐥𝐢𝐞𝐯𝐚🤍
İ𝐦𝐚𝐥𝐢𝐞𝐯𝐚🤍
Open In TikTok:
Region: AZ
Wednesday 14 October 2026 09:04:49 GMT
395
42
1
1

Music

Download

Comments

elcin_eliyev636
elcin_eliyev636 :
🥰🥰🥰
2026-10-14 13:32:42
0
To see more videos from user @madiss.vva02, please go to the Tikwm homepage.

Other Videos

Happy fulpati To my pyaro मन्छे । 😘🫀 फूलपातीको धेरै धेरै शुभकामना मेरो मुटुको टुक्रा,  मेरो संसार, मेरो प्यारो मान्छे। 🥹🫶🏻❤️ आज फूलपातीको यो पवित्र दिनमा भगवानसँग एउटै प्रार्थना छ, मेरो मायालाई सधैँ खुसी राखिदिनू, उसको अनुहारमा कहिल्यै दुःखको आँसु आउन नदिनू अनि उसले देखेका हरेक सपना पूरा गरिदिनू तिमी मेरो साथमा नभए पनि मेरो मनको हरेक कुनामा तिमी नै छौ तिमीबाट टाढा हुँदा पनि तिम्रै खुसीको कामना गर्छु,  तिम्रै भविष्यको सपना देख्छु र तिम्रै साथमा बिताउने भोलिको प्रतीक्षामा छु।🕊️💝 मेरो माया, यो फूलपातीमा एकअर्कालाई  बुझ्ने मन रहोस् अनि जस्तोसुकै परिस्थिति आए पनि एकअर्काको हात नछोड्ने हिम्मत रहोस् जिन्दगीमा सुख आउँदा सँगै हाँस्न पाऊँ, दुःख आउँदा एकअर्काको सहारा बन्न पाऊँ। 🫂🥹 मलाई तिमीसँग महँगो उपहार वा ठूलो संसार चाहिँदैन, बस् तिम्रो साँचो माया, तिम्रो समय, तिम्रो साथ र तिम्रो हात समातेर जिन्दगी बिताउने भाग्य चाहिन्छ तिमी मेरो आजको खुसी मात्र होइनौ, मेरो भोलिको सपना र जीवनभर साथमा राख्न चाहेको मान्छे पनि हौ यो दशैँमा टाढा भए पनि मेरो माया र प्रार्थना सधैँ तिम्रो साथमा छ भगवानले हाम्रो माया सधैँ जोगाइराखून् र सात जुनीसम्म एकअर्काकै बन्ने भाग्य दिऊन्।  🙏🏻💋❤️‍🩹 फूलपातीको धेरै माया र शुभकामना, मेरो माया। तिमी मेरो लागि आज पनि उत्तिकै खास छौ र सधैँ रहनेछौ।  I love you forever, mero  mutu ko tukra.  ❤️‍🩹🫶🏻😌#anjana_fam💗🥀🖤 #mention🌙💐 #related_fellings❤️ #vairalvideo #fyp

About