naba :
@naba:😂
भावना का सागर हरुमा पौडदै गर्दा कहिलेकाही जिन्दगी ले यस्तो परिस्थितिमा ल्याएर थन्काइ दिन्छ कि ,जहाँ मौनता पनि एउटा सहारा बन्न पुग्छ ,,हजुर बाट प्रस्तुत यो प्रस्तुति को गहिराई नाप्ने कोसिस गर्दै,गर्दा मैले तितो यथार्थ लाई गहिरिएर नजिक बाट नियाल्ने मौका पाए ,,,,,अनि मैले मन को एउटा शान्त कोठामा उभिएर स्विकार गरे,,,,,,,,,कि सुमधुर सङ्गीत ले भरिएको ,शब्द को मिठास अनि यथार्थता झल्कने बेजोड अभिनय त्यहा माथी हजुर को भद्र अनि सालिन प्रस्तुति लाई ,,,,,बोल्ने र लेख्ने शब्द नपाएर निशब्द छु,,,,,,,,,,,,,,,,,,,,हजुर लाई लाखौ करोडौं टिकटक प्रेमी हरुको साथ र सपोर्ट मिलोस ,,स्वास्थ मा कहिले खराबी नदेखियोस ,मन मा अशान्ति कहिले नआओस ,सदा खुशियाली छाइरहोस भनि दृघायु को कामना गर्दै ,,,,हामी करोडौं टिकटक प्रेमी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-10-14 10:11:46