@maeciodejesus:

maecio souza Terapeuta cristã
maecio souza Terapeuta cristã
Open In TikTok:
Region: BR
Wednesday 14 October 2026 09:56:12 GMT
1468
4
1
0

Music

Download

Comments

maeciodejesus
maecio souza Terapeuta cristã :
🙏🙏🙏🙏🙏🙏
2026-10-14 14:33:03
0
To see more videos from user @maeciodejesus, please go to the Tikwm homepage.

Other Videos

मेसीले बालोन डी’ओर विजेतालाई ट्रफी नदिने, सामाजिक सञ्जालमा भाइरल हल्लाको भयो पर्दाफास !  अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेसीले यस वर्षको बालोन डी’ओर विजेतालाई ट्रफी प्रदान नगर्ने भएका छन्। आठपटक बालोन डी’ओर जितिसकेका मेसीले यसपटक विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने चर्चा चलिरहेका बेला चर्चित फुटबल पत्रकार फाब्रिजियो रोमानोले उक्त खबर गलत भएको स्पष्ट पारेका हुन्। सामाजिक सञ्जालमा मेसीले बालोन डी’ओर समारोहमा विशेष अतिथिका रूपमा सहभागी भएर विजेतालाई ट्रफी प्रदान गर्ने खबर फैलिएको थियो। तर रोमानोका अनुसार आयोजकले मेसीलाई पुरस्कार हस्तान्तरण गर्ने निमन्त्रणा नै दिएको छैन। उनले मेसी समारोहमा उपस्थित हुने वा नहुने विषयसमेत अहिलेसम्म निश्चित नभएको बताएका छन्। सन् २०२६ को बालोन डी’ओर पुरस्कार वितरण समारोह आगामी अक्टोबर २६ मा बेलायतको लन्डनस्थित लन्डन प्यालेडियम थिएटरमा आयोजना हुँदै छ। प्रतिष्ठित फुटबल पुरस्कारको यो ७०औँ संस्करण हो। यस वर्षको उत्कृष्ट खेलाडीका लागि मेसी स्वयं पनि मनोनयनमा परेका छन्। उनीसँगै लामिन यमाल, किलियन एम्बाप्पे र ह्यारी केनलगायत चर्चित खेलाडीहरू मनोनयनमा छन्। फुटबल इतिहासमा सर्वाधिक आठपटक बालोन डी’ओर जितेका मेसीको नाम पुरस्कारसँग जोडिएर चर्चामा आउनु स्वाभाविक मानिन्छ। तर यसपटक उनले विजेतालाई ट्रफी दिने भनिएको खबर पुष्टि हुन सकेन। अब मेसी स्वयं समारोहमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषयले पनि फुटबल समर्थकहरूको ध्यान तानेको छ।

About