what about Milne sathi nachaheko hoina timilai laii
2026-10-14 22:10:02
0
• :
lovely [Crying]
2026-10-15 05:19:17
0
Aneel Singh :
दिन त ढल्छ तर गरिबको रात कट्दैन
पैसा नभई दुःखीको त आगो नै बल्दैन |
छायाँले नि साथ छाड्छ अँध्यारो भएपछि
सम्बन्ध नि हराउँदो रैछ खल्ती रित्तिएपछि
Saano paryas
2026-10-15 05:17:39
11
XYZ.जोगि :
माया मोह त्यागौ जोगि बनौ "धन्यवाद 🕉️
2026-10-15 00:37:58
25
️Sheykhar 🪨 :
touched 🥹
2026-10-15 01:45:30
1
PREM🖤🫀 :
lovly words 🖤
2026-10-15 01:34:12
1
esha_chhetri09 :
Me to my brother 🥹❤️
2026-10-15 00:35:11
1
Jung Bahadur Saud :
म तिमी बिना एक्लो भाको छु।
तर एक्लै जिन्दगी जिउन सिक्नु पर्ने रहेछ। 😢💔
2026-10-14 15:37:09
13
Semee House - Official :
wow
2026-10-15 17:07:58
0
Ryuzen ♱ :
2026-10-15 01:44:19
1
SUJAN :
yahi ta rahixani satyata aba kamaune haruko lagi ta na lagla testo tara nakamaunema herne tarikara boli bebahar nai farak hune rahixa
2026-10-14 16:49:46
1
B I B E K ◉‿◉ :
यहाँ सित्तैँमा कमाउने भनेको शत्रु मात्रै हो, आफन्तको माया कमाउन त पैसा कमाउनै पर्छ।
2026-10-14 18:55:38
3
Aneel Singh :
माया अनि इज्जत पनि दाममै तौलिन्छ
आफ्नै मान्छे टाढिएर अर्कैतिर दौडिन्छ
आँसुको नि मूल्य छैन गरिबको यो शहरमा
पीडा पर्दा मा मात्र सास फेर्छ हरेक प्रहरमा
2026-10-15 05:19:24
2
Jung Bahadur Saud :
मलाई साथ दिने र माया गर्नेहरू लाई
म कहिले भुल्ने छैन।
तर मलाई धोखा दिनेलाई म छोड्ने पनि छैन ।😢💔
2026-10-14 16:06:18
3
Jung Bahadur Saud :
तिमीले मलाई धोखा दिएर ।
कसैको अँगालोमा बाध्यकी छौ रे
मसँग त झुट बोलेर टाढा भयो।
तर मेरो आग्रह तिमी लाई ।
उसलाई चाहिँ मेरो जस्तो दोधारमा नपार्नु । 😢💔
2026-10-14 16:20:40
1
Jung Bahadur Saud :
यो पोडकास्ट म सहभागी हुन सक्छु ।
इच्छा सपना छन् तर मौका पाएको छैन।
यस्तो कार्यक्रममा सहभागी हुन आउनु सौभाग्यको कुरा हो। तर के गर्नु साथ दिने कोही छैन ।
2026-10-14 16:21:45
1
Jung Bahadur Saud :
हुँदा तिमीले मेरो कदर गरेनौ ।
अब तिमीले मलाई वास्ता गरेर हुन्छ र ।
बीच बाटोमा छोड्ने मान्छेलाई ।
अब मैले विश्वास गरेर हुन्छ र । 😢💔
2026-10-14 15:41:48
1
Jung Bahadur Saud :
धोखा दिने मान्छे लाई सम्झेर हुन्छ र ।
आफू लाई अरु सँग तुलना गरेर हुन्छ र ।
रोजाई फरक भएपनि ,
कसैको जिन्दगी बर्बाद पारेर हुन्छ र ।
आफ्नाले साथ नदिए पनि ।
आफु मा आत्मनिर्भर हुनुपर्दो रहेछ नि ।
2026-10-14 16:27:04
2
जर्गा_जेठा.♡ :
2026-10-15 09:58:29
0
Raju :
waw 💕💕💕💕💕
2026-10-15 18:44:29
1
Swastik Jung Bahadur Rana :
2026-10-15 20:21:05
0
Sarita Kc :
🥹
2026-10-15 15:04:48
0
Jung Bahadur Saud :
one side love is lost of time because true love is lifetime set up...
2026-10-14 16:26:14
1
Sushma❤️ :
इज्जत त्यति मात्र पाउनेछौ जति तिमले कमाउनेछौ🙃💔
2026-10-15 10:49:57
0
To see more videos from user @musicbeyondwords, please go to the Tikwm
homepage.