@shubhayatra1: गगनलाई बस्नेतको चेतावनी– हामीमाथि धावा बोले ठेगान लगाउँछुकाठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने विपक्षी दलका नेता तथा कार्यकर्तालाई ठेगान लगाउने चेतावनी दिएका छन्।सिन्धुपाल्चोकमा कांग्रेसको इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफू पदमा भए पनि नभए पनि पार्टीको पक्षमा उभिने बताएका हुन्।‘म पदमा हुँ वा नहुँ, धेरथोर रोजगारी सिर्जना गर्दै आएको मान्छे मै हुँ। पदमा हुँ वा नहुँ, विपक्षी पार्टीका नेता–कार्यकर्ताले नेपाली कांग्रेसमाथि धावा बोल्यो भने ठाउँक