@luiteljee: खगेन्द्र सुनारको अडियोको सम्बन्धमा #luiteljee #fyp #khagendrasunar #janaaastha #rabilamichhane

Luiteljee
Luiteljee
Open In TikTok:
Region: US
Wednesday 14 October 2026 12:54:33 GMT
37267
2870
97
66

Music

Download

Comments

rijan365
Rijan tamang🎸🇳🇵 :
yes right kura
2026-10-14 14:59:17
0
parmes69
parmes69✌️ :
खगेन्द्र लाई फसाउने खेल हो भने यो चिन्ताजनक छ ।
2026-10-14 13:04:39
42
binodlawgun2
𝓑𝓲𝓷𝓸𝓭 𝓛𝓪𝔀𝓰𝓾𝓷 :
कोही लाई काखा कोही लाई पाखा गर्न मिल्दैन आरोपकै भरमा खगेन्द्र निलम्बित गरिन्छभने IGP लाई पनी तुरुन्तै निलम्बित गर्नुपर्छ
2026-10-14 13:20:22
17
raju.niraula72
Niraula Raju :
नेपालमा कडा प्रस्न गर्ने,सत्य बोल्ने जो कोहिलाई पनि दबाउन खोजिन्छ।पहिले रबि परे अहिले खगेन्द्र
2026-10-14 13:21:00
9
madanofficial27
𝐌𝐚𝐝𝐚𝐧𝐨𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥27 :
100% right
2026-10-14 16:05:45
0
endiradhakal
👑モกdirค║▌💕✿ :
पुलिसको ब्ल्याकमेल अभिव्यक्ति बाट नै थाह हुन्छ कि नेपालको पुलिस कति भ्रष्ट छ भन्ने कुरा.. 🙄🙄🙄
2026-10-14 12:59:53
9
janardanchaudhar2
janardan chaudhar211 :
मलाइ पनि यस्तै भक्को जस्तो लाग्छ.
2026-10-14 13:19:13
6
rameshorbaral
Rameshor Baral :
लुइँटेल डेली रास्वपाको मुखपत्र भन्ने तथ्य प्रमाणित भयो ।
2026-10-14 15:50:44
1
suman.khati1
Sabin sabin :
गाली गरेकै भएपनि विगतको कुरामा ल्याएर जोड्न पाइन्छ
2026-10-14 15:36:56
1
birekobau
Badri Pun🌈 :
सुनारलाई पनि ब्लेम आईसकेपछी स्वतन्त्र छनविन त हुनपर्छ!
2026-10-14 14:33:48
2
nawarajkhadka97
nawarajkhadka97 :
Absolutely right
2026-10-14 13:09:54
5
ranjit.baneya
Ranjit Baneya :
good luck khagendra
2026-10-14 14:09:16
0
krisharyan680
Krish :
सहि कुरा हो। 18 बर्शको अनुभब हो आर्मि पुलिसका रासन पानि लत्ता कपडा नखाने कुनै हाकिम छैन।
2026-10-14 14:52:52
1
bpd788
BP DangiChhetri-05💫 :
त्यो किशोर श्रेष्ठलाई र IGP लाई तत्काल वर्खास्त अनि जेल चलान गर्नु पर्छ । यी दुई अपराधि हुन
2026-10-14 13:13:04
3
bhojrajtimalsina
Bhojraj Timalsina🇵🇱🇳🇵 :
यदि कानुनि देश हुन्थ्यो भने igp को त्यो बोलेको अभिव्यक्तिले नै उहा निलम्बनमा पर्नु पर्ने हो । सबैको पिटारा खोले कोहि निर्दोस छैनन भन्न मिल्छ प्रमाण भए पूलिसको काम के हो? देश अपराधिको हात हुन दिन मिल्छ त ?
2026-10-14 13:29:42
1
krishnaghimire455
Krishna Ghimire :
सही हो
2026-10-14 13:21:19
3
pamphapradhan855
priya parwati :
फस्ने ठाउ भए फस्छ अनि केहि नभए कसरि फस्छ ?
2026-10-14 15:51:35
0
sandhyakc630
E CA /RJ/Social worker :
IGP चोखा छन् भने आफ्नी छोरी को सिर मा हात राखेर भनुन् कि जुत्ता चप्पल का कुरा मात्र होइन सरूवा बडुवा लगाएत का अन्य कुरा मा एक सुका तल माथि गरेका छैनन्।र हुदैन।त्यसै ले मैले बार बार भन्ने गरेको छु पुलिस प्रसासन लाई काँध हाल्ने काम सरकार ले नगरोस् इन ले मौका अवसर खोज्दैछन् जजन दिन मौका मिल्छ यही सरकार को काँध मा बसेर सरकार कै घाटी थिच्ने छन्।त्यसै ले सरकार भनिन्छ नी हिन्दी मा दुध से जला छाज को भी फुक फुक कर पिता है।सरकार होसियार यो काँध हाल्ने काम बन्द गर्नु आदत से मजबुर एति छिट्टै सुध्रिएका छैनन मात्र नौटंकी गर्दै छन्। राम्रो बन्ने ।😡😡😡😡🙏जय देश
2026-10-14 16:00:52
0
jamesbeinghuman
ROYAL JAMES ✈️ :
हेर लुइटेल सर तपाईं कति झोले बनेको भनेको हिजोसम्म त AI भनेको थियो। त्यो पीडित आइमाईले पनि हो पनि भन्न सकेको छैन हैन पनि भन्न सकेको छैन अन्तर्वार्तामा | त्यो अडियो पक्क १००% त्यो आइमा के हो र खगेन्द्र सुनारले नै त्यसरी थर्काको गाली गरेको नहुने नहुने गाली गरेको यसमा कुनै पनि दुई मत छैन| अब खुरुक्क बालेन सरकारले खगेन्द्र सुनारलाई पकडेर जेलमा राखेर छानबिन गरिहाल्नुपर्छ र त्यो अडियोमा धेरै कुराहरु ब्ल्याकमेलिङ सम्बन्धी कुराहरू पनि लिङ्क भएको छ र त्यो पनि तथ्य बाहिर ल्याउनुपर्छ।
2026-10-14 13:42:33
5
puran.rasaili25
Puran Bishowkarma :
jun sukai bisaya ma bolni hamroo luitel sir dan bahadur ko bisaya ma boleko suniyana tw
2026-10-14 15:22:32
0
krtiman23
Kritman dulal :
👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️
2026-10-14 15:36:18
0
dal.bahadur.rawat7
Dal Bahadur Rawat :
ल मानौ बोले रे कोहिकसै पिडित महिला ले मुद्दा हाल्नु परेन केको आधारमा निलम्बन गर्ने
2026-10-14 16:04:56
0
namitashrestha087
namitashrestha087 :
Neta bhrastachari vaye vanera genz movement vayo tara yo sarkar le Igp ko chhanbin gardaina
2026-10-14 15:42:39
0
nomoney027
Raju sunar🙆 :
गत २० २५ दिनदेखि चोलेन्द्र शमशेर र त्यसमा मुसियाका पात्रहरू का नाम सोसल मिडियामा भाइरल भयो। अनि पुराना पार्टी नेता र पत्रकार भनाउँदाहरुले चोरेन्द्र शमशेरको न्युज दबाउन यो सब नाटक गरेको
2026-10-14 13:07:21
0
To see more videos from user @luiteljee, please go to the Tikwm homepage.

Other Videos


About