@pardeshiifern00: परदेशमा हाँसेर बोल्छु भन्दैमा जिन्दगी सजिलो छ भन्ने नसोच्नु, 😊 यहाँ हरेक मुस्कान पछाडि परिवारको खुसीका लागि लुकाइएको हजारौँ पीडा हुन्छन्। 🥹❤️ आफ्नो खुसीलाई थाती राखेर परिवारको सपना पूरा गर्न हिँडेको मान्छे हुँ म, म परदेशी हुँ। 🌍💔#unfreezemyaccount #fouryoupage #goviral_tik_tok_video__🖤 #PardeshiLife