@cglandmarkmall: 🌺✨ Happy Dashain 2083! ✨🌺 🙏 सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा CG Landmark को तर्फबाट बडादसैँको हार्दिक मंगलमय शुभकामना! ❤️🎉 यो दसैँले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र खुसी ल्याओस्। 🪔🌸 🎊 आउनुहोस्, यो दसैँलाई अझ विशेष बनाऔँ — रमाइलो गरौँ, खुसी साटौँ र उत्सव मनाऔँ! 🎊 ❤️ तपाईंहरूको माया र साथ नै हाम्रो शक्ति हो। 📍 CG Landmark Mall ✨ Your Destination for Shopping, Fun & Happiness! ✨ #HappyDashain2083 #CGLandmark #DashainWishes #दसैँकोशुभकामना ❤️🙏