@jaymaato00000001: जनताको दुःख, पीडा र गाउँ–समाजको समृद्धि तथा विकासका सम्भावना बुझ्ने उद्देश्यका साथ श्रमपिता माननीय हर्क सम्पाङज्यू नेपालगन्ज प्रस्थान गर्नुभएको छ। उहाँको यस यात्राले दाङलगायतका जनतामा नयाँ उत्साह, आशा र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास लिइएको छ। जनताको सुख–दुःख बुझ्ने, समाजको विकासमा हातेमालो गर्ने र समृद्धिको बाटोमा अघि बढ्ने अभियान निरन्तर जारी रहोस्। 🙏 श्रमको सम्मान, जनताको आवाज र विकासको साझा अभियान! #देशरजनता #श्रमदान_गर्दै_मिहिनेती_पौर्खि_हातहरु #देशलाईसमृद्धबनाऔँ #harkasampang_a_revolution