@_23falgun_7march_: मैले के–के भोगेँ, कसरी भोगेँ, त्यो मलाई मात्रै थाहा छ। 🥀 सासै अड्किएला जस्तो गरी रोएकी छु, आँखाले निदाउन खोज्दा दिमागले निदाउन दिएन। कति रात आफैँ रोएँ, आफैँलाई सम्हालेँ, आफैँलाई सम्झाएँ। भित्रभित्रै टुटेर पनि बाहिर ठीक छु भनेर बाँचेकी छु। अब भन त, म आभारी कसको लागि बनूँ? जब मेरो आँसु पुछ्ने कोही थिएन, मेरो पीडा बुझ्ने कोही थिएन, तब आफैँलाई सम्हालेर यहाँसम्म ल्याउने पनि त म आफैँ हुँ नि! 🙂↕️❤#हरियोबत्ती💡 #foryoupage
The Unlucky One 🥀🖤
Region: NP
Wednesday 14 October 2026 15:58:36 GMT
Music
Download
Comments
Meena olee❤️ :
Bhogne lai matrw tha hudo raixa afu ley biswas greya ko biswas tutda ki paso pyro hudo raix ki bis😢😢
2026-10-14 19:52:55
3
❤️नक्कली म तिम्रो👩🦰 :
captain wowowow😢
2026-10-15 04:12:39
1
Suryasu❤️🩹🫀🫂 :
plz caption 🙏🙏
2026-10-14 23:56:03
1
अनुष्का🧿🎀 (𝐌) :
please caption
2026-10-15 00:11:05
1
𝒔𝒂𝒏𝒆 :
चाडपर्व आयो आमा हजुर त नआउने ठाउँमा जानुभयो हे भगवान मेरी आमाको सधैँ ख्याल गरिदे। 😭😭😭😭
2026-10-15 00:20:30
4
[❤️सानु❤️]सानु👩❤️💋👨💎 :
same here😥
2026-10-15 06:20:38
1
kabita :
maro manko kura😥😥
2026-10-15 04:46:02
1
Namuna💎 :
Caption 🥺🥺🥺🥺🥺
2026-10-15 03:47:19
1
Bhagwati Thapa :
Married life ma jaba dukha ra pida jhelnu parxa tyo jati pida aru kunai nahune rahixa 😭😭
2026-10-15 09:54:50
2
🦋💉🐕️❤️ :
:मैले के–के भोगेँ, कसरी भोगेँ, त्यो मलाई मात्रै थाहा छ। 🥀
सासै अड्किएला जस्तो गरी रोएकी छु, आँखाले निदाउन खोज्दा दिमागले निदाउन दिएन। कति रात आफैँ रोएँ, आफैँलाई सम्हालेँ, आफैँलाई सम्झाएँ। भित्रभित्रै टुटेर पनि बाहिर ठीक छु भनेर बाँचेकी छु।
अब भन त, म आभारी कसको लागि बनूँ?
जब मेरो आँसु पुछ्ने कोही थिएन, मेरो पीडा बुझ्ने कोही थिएन, तब आफैँलाई सम्हालेर यहाँसम्म ल्याउने पनि त म आफैँ हुँ नि! 🙂↕️❤
2026-10-15 03:31:38
2
Anupa Shrestha :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭 kati man dukheya kati ruya tara k garnu man dukheya poni ruya poni kasla bujxa yarr yatai ho😭😭😭
2026-10-15 11:19:08
1
🅰️ñ__jã__Ñà _Gahatarj 12♥️🦚 :
यो त मैले नै भोगेको कुरा हो यो क्याप्सन पढेर फेरि पनि रून मन लाग्यो कस्तो अब थाहा बाट निसकियर यति को हासेर हिड्ने अब थाहा मा आयको छु म पनि यो पिडा त भोग्ने र बुझ्ने लाई थाहा छ 🥹😥😭😓
2026-10-15 12:18:23
2
Bishnu Sunar :
तर मायामा धोका पाको लाई मात्र पिर परेको 🥺🥺सोच्छन मान्छे किन अरु कुराको तनाब हुदैन र मान्छे लाई
2026-10-14 23:37:54
3
pu$pa♥️🌹🙏 :
mero man ko kura
2026-10-15 03:11:06
1
sani 💐🫶💘 :
चाडपर्व आयो आमा हजुर त नआउने ठाउँमा जानुभयो हे भगवान मेरी आमाको सधैँ ख्याल गरिदे। 😭😭😭😭
2026-10-15 02:48:49
1
S🫶😘🌺💝💫 :
aafulaii kasarii samalu vagwan yo maile aafaile rojeko bato ho😭😭😭
2026-10-15 08:21:41
1
Binita Khanal💫💖 :
मैले के–के भोगेँ, कसरी भोगेँ, त्यो मलाई मात्रै थाहा छ। 🥹
सासै अड्किएला जस्तो गरी रोएकी छु, आँखाले निदाउन खोज्दा दिमागले निदाउन दिएन। कति रात आफैँ रोएँ, आफैँलाई सम्हालेँ, आफैँलाई सम्झाएँ। भित्रभित्रै टुटेर पनि बाहिर ठीक छु भनेर बाँचेकी छु।
अब भन त, म आभारी कसको लागि बनूँ?
जब मेरो आँसु पुछ्ने कोही थिएन, मेरो पीडा बुझ्ने कोही थिएन, तब आफैँलाई सम्हालेर यहाँसम्म ल्याउने पनि त म आफैँ हुँ नि! 🙂↕️🥺♥️
2026-10-15 04:19:02
2
Ranju❤️❤️❤️ :
मैले के–के भोगेँ, कसरी भोगेँ, त्यो मलाई मात्रै थाहा छ। 🥀
सासै अड्किएला जस्तो गरी रोएकी छु, आँखाले निदाउन खोज्दा दिमागले निदाउन दिएन। कति रात आफैँ रोएँ, आफैँलाई सम्हालेँ, आफैँलाई सम्झाएँ। भित्रभित्रै टुटेर पनि बाहिर ठीक छु भनेर बाँचेकी छु।
अब भन त, म आभारी कसको लागि बनूँ?
जब मेरो आँसु पुछ्ने कोही थिएन, मेरो पीडा बुझ्ने कोही थिएन, तब आफैँलाई सम्हालेर यहाँसम्म ल्याउने पनि त म आफैँ हुँ नि! 🙂↕️❤
2026-10-15 04:44:39
1
Pallavi Basnet Thakuri :
होनि😭
2026-10-15 01:18:13
1
दिया भण्डारी क्षेत्री🦚❤️🩹 :
caption😭😭😭😭
2026-10-15 17:04:23
0
Sabita Gautam :
छोरि हुँदा नै ठिक थिए बुहारी भएर जिउनु त सारै गाह्रो हुने रहेछ हर कुरामा दोष केही नहुदा नि सधै दोशि बन्नुपर्छ !कस्तो नमिठो बचनहरु सुन्नुपर्छ,अनि बाहिर हिंड्दा हसिलो मुहार लिएर हिंड्नु पर्छ आसु लुकाएर
2026-10-15 19:04:42
0
Aasu♥️ :
@🦋💉🐕️❤️::मैले के–के भोगेँ, कसरी भोगेँ, त्यो मलाई मात्रै थाहा छ। 🥀
सासै अड्किएला जस्तो गरी रोएकी छु, आँखाले निदाउन खोज्दा दिमागले निदाउन दिएन। कति रात आफैँ रोएँ, आफैँलाई सम्हालेँ, आफैँलाई सम्झाएँ। भित्रभित्रै टुटेर पनि बाहिर ठीक छु भनेर बाँचेकी छु।
अब भन त, म आभारी कसको लागि बनूँ?
जब मेरो आँसु पुछ्ने कोही थिएन, मेरो पीडा बुझ्ने कोही थिएन, तब आफैँलाई सम्हालेर यहाँसम्म ल्याउने पनि त म आफैँ हुँ नि! 🙂↕️❤
2026-10-15 17:11:05
0
दिपा बिश्वकर्मा :
सारै मन छोयो नि😭😭😭😭😭😭😭😭
2026-10-15 17:13:20
0
Nischal Sanjyal :
सेम 😢😢😢
2026-10-15 12:40:20
1
🎀🎀 :
samjhina Pani sakdina😔
2026-10-15 13:22:39
1
To see more videos from user @_23falgun_7march_, please go to the Tikwm
homepage.