Dherai cast ko balidan nagarau! Kami bhanera sahanubhuti line hoina kam ra sansar ka kura garnus! Nepali Nepali ho cast sanga bibad Malibu’s
2026-10-15 02:31:05
1
Vanu Zoc :
यो मानिस सहि छन , एक्दम सत्य बोल्न सक्ने हिम्मत भएको ब्यक्ति छन 🙏
2026-10-15 03:22:28
3
GØPÃĹ BISTA :
Writing
१३ वर्षअघिको घटनालाई लिएर अहिले आएर छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइन्छ भने, खगेन्द्र सुनारले आईजीपी दानबहादुर कार्कीमाथि लगाउनुभएको आरोपको पनि निष्पक्ष छानबिन हुनुपर्छ।
यदि उहाँले लगाउनुभएको आरोप सत्य हो भने, पद र शक्तिको आडमा कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। चाहे त्यो आईजीपी नै किन नहोस्, प्रमाणका आधारमा दोषी देखिए नेपालको कानुनअनुसार कारबाही हुनुपर्छ। यदि आरोप प्रमाणित हुँदैन भने, आरोप लगाउने व्यक्तिको विषयमा पनि कानुनअनुसार आवश्यक निर्णय गरिनुपर्छ।
आज देशमा रोजगारीको अभावमा हजारौँ युवा विदेशिन बाध्य छन्। गरिब जनताले दुःख गरेर कमाएको पैसा र निर्वाचनका बेला हुने भनिएका आर्थिक अनियमितताबारे पनि निष्पक्ष छानबिन हुनुपर्छ।
मेरो माग कसैलाई दोषी ठहर गर्नु होइन, सत्यतथ्य बाहिर ल्याउनु हो। कानुन सबैका लागि समान हुनुपर्छ—चाहे सामान्य नागरिक होस् वा उच्च पदमा बसेको व्यक्ति। प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गरियोस् र दोषीलाई कानुनअनुसार कारबाही गरियोस्। 🙏🇳🇵JAY NEPAL 🙏
2026-10-14 17:44:15
22
Prem Bishwakarma :
कसरी हुन्छ माथि उठ्न नदिने खेल हो । तिमीहरूको कुरा कसरी सुन्नेवाला छैन ......🥺🥺🥺🥺🥺
2026-10-14 17:05:03
22
Pawan Gelal :
१३ वर्षसम्म के हेरेर बसेको थिए ती महिलाले यो पुरुष हिंसा हो।
2026-10-15 03:27:05
3
Shaligram :
छि... संसदीय सुनुवाइको नाममा यो ज्यादती भैरहेछ है। पुरुष विरुद्धको हिंसा हो यो। निजी जिवनमा किन पसेको ? यो मान्छेले कुनै अपराध गरेको छ? छैन भने यी सब मानसिक टर्चर किन? उनी राजदुत पदका लागि योग्य छन्? छ भने यो सब नाटक किन? छि छि छि..
2026-10-14 18:10:07
14
Hillary k.c 143 :
येस्तो कुरा त रबि dai को नि same छ।किन यो dai lie dukka diyeko
2026-10-15 00:01:31
11
jackjo222 :
He is great person 👍👍👍👍
2026-10-14 17:42:08
9
Raja :
यस्तै गरेर सबैको पोल विगतका कुराहरू खोल्ने भने यो घन्टी सरकारमा कुनै पनि बाँकी बस्ने वाला चाहिँ छैन है। हेर्दै जानु
2026-10-14 18:23:19
10
Asmi 🇯🇵🇳🇵 :
बिचरा उहाँ निरदोस हुनुहुन्छ
2026-10-15 04:29:53
1
Bhojraj Timalsina🇵🇱🇳🇵 :
Break up भएका हरुलाइ भोलि gf ले केस गर्दिए के होला कानुन एकै होला त?
2026-10-14 17:46:34
8
🅐︎🅚︎🅢︎🅐︎🅡︎ :
सही हाे राजदूत हुन् लाग्यो भनेर बुझाईयो।।।
2026-10-14 17:29:44
7
kalpana123 :
कस्ताे अासु अायाे 😭😭😭
2026-10-15 03:33:58
1
𝖒𝖚𝖘𝖎🥰 :
देश बनाउने कुरा गर्च्न कि भनेको [Tears of joy]बढी ex गलफ्रेन को पो कुरा गर्छ्न[Big LOL][Tears of joy][Tears of joy]
2026-10-15 04:21:39
1
Mamita soti :
manxe ati satya xa vane asari nirdhakka sanga bolna sakx
2026-10-15 04:11:28
1
SAB PEARL (サンテイ) :
Nepal ko kanun kei chaina gatilo
2026-10-15 03:55:10
0
Bįběķ Űpřeťî :
yo question chai Rabi lai ne sod
2026-10-15 02:59:18
3
Namaste_Kathmandu2025 :
नेपालमा राजदुत हुन योग्य व्यक्ति यिनी मात्र हुन र? छोड्नै नहुने हो कि? के बहस गरि रहेको? विभिन्न मुद्दामा लागे पछि त्यसै अयोग्य भनि जाने भै गो नि के को बहस?
2026-10-15 04:13:39
2
To see more videos from user @janatamedia_official, please go to the Tikwm
homepage.