wow kati ramro sanga nachnu vako 🥰🥰🥰🥰❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
2026-10-15 13:24:29
1
दोहोरी साँझ अफिसियल पेज ❤️ :
मलाई येतिधेरै रमाइलो लाग्यो कि एक्लै एक्लै म नि नाचेको चैट चैट चैट चैट ...... हुरररर.....🥰
2026-10-17 12:55:31
18
Padam Khatiwoda :
मलाई त यो गित अनि नाच असाध्यै मन परो तेसैले हजुर त्यहाँ कम्मर भाची भाची कति मिठो नाच्नु भयको छ। कसम हो यस्तो बबाल नाच आज सम्म मैले देखेको थिन आज टिकटक खोल्ने बित्तिकै हजुर को नाच देख्न पाय खुसी लाग्यो तेता हजुर अनि यता म एक्लै छमछम नाच्दै छु😂🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🌺🌺🌺❤️❤️❤️❤️💘💘💘💘💘💘❣️❣️❣️🙏🙏🙏
2026-11-01 04:04:06
0
saruacharya492 :
nirmala didi baheko thau ma jata ni ramailo hunax 🥰
2026-10-19 03:32:12
9
Laxmi Pokharel :
कति रमाईलो हो त नि माया[Red heart]
2026-10-15 09:59:21
9
Bindu Thapa :
जति राम्रो दिदी उति राम्रो नाच आहा चिनेको त छैन तर पनि 10 चोटि हेरे भिडियो👌👌🙏🙏💃💃💃💃