@royalfamily_45: 🤩 WOW! झिलिमिली बत्तीमा झन् सुन्दर देखियो कीर्तिपुरको टीयू क्रिकेट स्टेडियम! 🏟️✨ एनपीएल सिजन ३ अघि फ्लडलाइट परीक्षणका क्रममा नयाँ रूप र आकर्षक उज्यालोमा चम्किएको टीयू मैदान। 🏏🇳🇵 अब पालो छ, यही मैदानमा चौका, छक्का र रोमाञ्चक क्रिकेटको वर्षा हेर्ने! 🔥💛 तपाईंलाई कस्तो लाग्यो टीयू मैदानको यो नयाँ रूप? कमेन्ट गर्नुहोस्। 👇 #TUGround #NPLSeason3 #NepalPremierLeague #NepaliCricket #FestivalOfHimalayas