@miya__salina786: Day - 1 30 days challenge mini vlog videos भोलि मेरो पहिलो Mini Vlog आउँदैछ। 🫶🏻✨ नयाँ सुरुवात गर्दैछु, हजुरहरू सबैको माया र साथको अपेक्षा गरेकी छु। ❤️ भोलि भिडियो हेरेर माया, कमेन्ट र सपोर्ट गरिदिनुहोला है #minivlog #support #fypシ゚viral #enjoy #dayinmylife @💫🦋👀