@fodayballakorom19:

fodayballakorom19
fodayballakorom19
Open In TikTok:
Region: SL
Wednesday 14 October 2026 18:04:13 GMT
727
10
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @fodayballakorom19, please go to the Tikwm homepage.

Other Videos

ललितपुरमा आफ्नै प्रेमिका हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजकुमार थापा मगर रहेको बताइएको छ। प्रारम्भिक विवरणअनुसार राजकुमार ले आफ्नै प्रेमिका एलिशा  खडकि माथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको छ। घटनामा दुवै जनाको मृत्यु भएको जनाइएको छ। घटनाको प्रारम्भिक कारण लागुऔषध सेवनसँग सम्बन्धित रहेको आशंका गरिएको छ। लागुऔषध सेवनका लागि पैसा माग्दा परिवारले पैसा नदिएको विषयलाई लिएर घरमा विवाद भएको र त्यसपछि घटना भएको हुनसक्ने प्रारम्भिक जानकारी आएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि पठाइएको छ। घटनाको वास्तविक कारण, हत्या कसरी भयो तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका राजकुमार माथि अनुसन्धानपछि घटनासम्बन्धी थप तथ्य सार्वजनिक हुने प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण प्रहरी अनुसन्धानपछि खुल्ने जानकारी#tiktokofficialllynepal #foryoupage #crime #lalitpur

About