@aasu.bp: तिमीलाई प्रमाण के देखाऊँ, माया गरेको, आँखाभरि आँसु छ, के देखाऊँ माया गरेको। न सानी छ, न खरानी—केही बाँकी छैन, छातीभित्र अझै तिम्रै कहानी छ। जलेर पनि तिम्रै नाम लिइरह्यो यो मन, त्यही त मेरो अन्तिम भत्केको जवानी छ। #फिक्कल_सिन्धुली😘🤗 #आँसु_साहित्य_विशाल #dillrani💕 #Gazal #Muktak