@pragyan_12: हाम्रो परिवारको तर्फबाट यहाँहरू तथा यहाँहरूको सम्पूर्ण परिवारमा बडादसैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️ माता दुर्गा भवानीको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसी छाओस्। परिवारमा प्रेम, सद्भाव र एकता बढ्दै जाओस्। सबैका मनोकामना पूरा होऊन् र हरेक पाइला सफलतातर्फ अघि बढून्। 🙏 दसैँले सबैको जीवनमा नयाँ उमङ्ग, नयाँ आशा र अपार खुसी ल्याओस्।#everyone #follower #highlight #pragyanupreti #creative @khushi_upreti8 @Dipak pudasaini 2 @Dipak Gajmer @kabina tumcha rai official @Anushruti Timsina😎😘🌍❤️🇳🇵 @yogendra upadhyay @Wangden Sherpa @Arjun Sapkota @Mama_Bhanja official🎼🎵💟 @Deepak Rayamajhi42