@chetanmagar90: Harka Sampang A Revolution को टोलीले नुवाकोटमा त्रीशुली नदिमाथी बनाउन खोजेको असफल फड्के ,पछि नसकेर त्यत्तिकै अलपत्र छोडेछन😀😀 कुन दिन यिनले चन्द्रमामा जान बासको सिढी बनाउन थाल्छन त्यो पनि क्यु आरबाट पैशा उठाएर।कम्तिमा अध्ययन त गर्नु नि हौ। #harkasampang #harkabad #QR #nepal #foryou