@binitadas832: आगनमा दशैको बहार छ तर मनमा तपाईं नहुनुको ठुलो खालिपन 😢सधैं पहिलो टीका तपाईंको हातबाट लगाउने हामी आज तपाईं बिना नै यो चाड पर्खिरहेको छौ 💔💔धेरै सम्झना आमा जहाँ हुनुहुन्छ ,सधैं खुशी हुनुहोला ❣️❣️#heavenlygrandma💔🕊 #wemissyousomuch💋🥹 @roshanichhinal995 @अBशेक दास @Keeroon Ds @kumar dash