@jagadishghimirejg: रास्वपा सांसद खगेन्द्र सुनार भन्छन्, प्रहरीको हेडक्वाटर, CIB ले बार-बार भेट्न बोलाएको, मु'द्दा हाल्न भनेको तर अ'न्याय भएको भए म आफै मु'द्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झ'ट्कामा स'क्काउँछौं भन्ने ध'म्की दिएर फोन का'टेको केही दिनमा यो सबै घटना क्र'म भएको हो । एक जिम्मेवार नागरिकको है'सियतले म माथिका प्रत्यक आ'रो'पको सत्य-तथ्य छानबिन होस् । तर, उहाँ महिला माथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दु'र्व्यव'हार आ'प'त्ति जनक छ । जे का'रबा'ही हो म माथि होस् - मलाई स्वीकार छ । उहाँ माथिको आ'क्र'मण मान्य छैन । त्यो ग'लत छ । म बाट कुनै ब'दमा'सी भएको भए उहाँलाई गो'प्य राखी म माथि प्रहरी, अदालत, कसैले अ'नुसन्धा'न गरेर स'जाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन ल'खेटियो ? Note : (CIB प्रहरी महानिरीक्षक (IGP) र प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष नियन्त्रण तथा निर्देशनमा काम गर्ने नेपाल प्रहरीको प्रमुख अनुसन्धान शाखा हो। संरचनात्मक हिसाबले नेपाल प्रहरी गृह मन्त्रालय (Ministry of Home Affairs) अन्तर्गत पर्दछ। त्यसैले, CIB नेपाल प्रहरीको केन्द्रीय स्तरको संगठन हो र यो गृह मन्त्रालयको प्रशासनिक/संवैधानिक दायराभित्र पर्छ।)#growmyaccount #fouryou #nepalitiktok #nepalimuser #nepalinews
Jagadish Ghimire
Region: BH
Thursday 15 October 2026 05:16:21 GMT
Music
Download
Comments
Nandalal kalikote :
100%rights
2026-10-18 10:38:25
0
Nageshwar Risal :
right[Heartwarming][Heartwarming][Heartwarming][Heartwarming][Heartwarming]
2026-10-17 12:42:40
0
Kamal Baswakarma :
very good 👍️👍️
2026-10-18 02:37:13
0
@Lama Gurung8229 :
igp rocked Sunar shocked
2026-10-18 10:28:01
0
Hari🕉️🔱 :
छानविन गरौ कानुन सबैलाई बराबर नै हो!
2026-10-15 08:41:33
70
Kashi Malla :
xanbin Kendrabindu mull points ✍️⚖️☝️🇳🇵
2026-10-17 11:28:42
0
गुरुङ्ग महा काले :
अब रास्वपा सकियो यो घटनाले
2026-10-15 07:24:22
45
nayaltamu :
यस्मा सुदन गुरुङले निकै सेफ गरेको देखिन्छ होस गर आइ जि पि लाई पनि निलम्बन गरेर छानबिन गर
2026-10-15 07:14:04
26
S❤️A :
कार्बाही गरौ
2026-10-15 07:26:26
7
Jagat Shrestha :
छानबिन गरौं कानुन सबैलाई बराबर हो।
2026-10-15 14:30:07
3
RUMBAstrologer777 :
Agree
2026-10-15 10:15:30
0
कान्छा धादिङ :
कुरा सइहो हई
2026-10-15 13:10:41
2
Bishnu Usha :
sahi ho
2026-10-15 07:27:55
2
Udgar Mahara :
सही हो
2026-10-15 07:36:20
2
syanbotamang7 :
nijamati ho muddha ta lag cha
2026-10-15 07:31:20
2
Shyam Maharjan :
छानबिन,गर,
2026-10-15 07:33:22
2
Jhambahadur Thapa :
जो सुकै होस प्रस्न उठि सके पछि छान्बिन गर गर्नै पर्छ
2026-10-15 07:23:02
2
C B mezar pokhara10 :
सही हो
2026-10-15 07:55:16
2
Chandra Bishwokarma :
योसुदनले पनिआइजिबि जोगाउन यतिसडेन्त गरिरहेकोछ
2026-10-15 08:58:45
7
shobrajsalyani :
खबरदार
2026-10-15 14:08:05
1
Khadak Darlami Magar :
सहिहो
2026-10-15 07:20:33
2
😭अन्जान मान्छे 😭 :
म रासाेपाकै मान्छे हाे तर अबकाे चुनाब साेचेर भाेट हालिन्छ अब जुन पाटि आउदा पनि यस्तै रहेछ किनकि जाे गल्तस भयनि छानबिन हुनु पर्छ हैन भने किन पाखार काखा ह
2026-10-15 10:07:49
2
Tika Ranapaheli :
adi khagendra saamsad jiu lai fasaune kosis gareu bhane parinam dherai mahango parnexa
2026-10-15 07:59:22
4
Ramesh Bhattarai :
सुदन गुरुङले दानबहादुरलाई बचाउन लाग्यो भने सुदन गुरुङको गृहमन्त्री पद त जान्छ नै बालेन पनि ट्रापमा पर्ला जस्तो छ
2026-10-16 01:12:31
1
tekbadhurbarail :
छानबिन गर नभए रासपा सखाप हुन्छ है
2026-10-15 10:25:13
1
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm
homepage.