@lalita.xetry: ❤️🥀 एउटा असल मान्छे भेटियोस्, जसले मेरो मन बुझोस्, मेरो भावनाको कदर गरोस् र सधैँ साथ निभाओस्। 🥹💗 माया त मलाई पनि गर्न मन छ, तर समय बिताउनका लागि होइन, जिन्दगीभर साथ दिन सक्ने मान्छेसँग। 🫶❤️ एउटा साँचो माया गर्ने मान्छे पाए भने म पनि मनदेखि लभ गर्नेछु। 💋🤞❤️#foryou #goviral #sudarpaschim_nepal🇳🇵💛 #balkumari #ktm @Amu.🔱🕊 @Miss Anu💓 @Rejuu (Kali)🧿💫 @Ramita xettri ❤️ A @A_S_U 🫀 @SANGU16 @susmita karki🦋