@nireck0: पोखरा–१४ मा हामीले डिजाइन गरेको यो सानो घर एउटा सानो परिवारका लागि निकै उपयुक्त बनेको छ। जम्मा २२ × २६ sqft को प्लिन्थ एरियामा बनेको यस घरको भुइँतलामा एउटा बेडरुम, लिभिङ र किचन राखिएको छ भने माथिल्लो तलामा दुईवटा बेडरुमको व्यवस्था गरिएको छ। हाल यो घर नक्सा पासको प्रक्रियामा रहेको छ र अब दशैँलगत्तै निर्माण कार्य सुरु हुँदैछ। हजुर पनि आफ्नो बजेट र आवश्यकताअनुसार घरको डिजाइन तथा निर्माणका लागि भरपर्दो कम्पनीको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। NIRECK HOMES — तपाईंको सपनाको घर, हाम्रो जिम्मेवारी। #Home #house #pokharamuser