@ngctuyt777: He genuinely thinks he is the head of this household. The face he made right after realizing his calculation was wrong. Make sure to follow so you never miss his next adventure. #derpycat #funnycats #catlover #catsoftiktok #cats

ngctuyt777
ngctuyt777
Open In TikTok:
Region: US
Thursday 15 October 2026 08:07:55 GMT
372
15
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ngctuyt777, please go to the Tikwm homepage.

Other Videos

असोज २८ गते बिहान खिचिएको यस भिडियोमा देखिएको हिउँपहिरो लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रबाट खसेको हो। यस क्षेत्रमा यस्ता साना–ठूला हिउँपहिरो दैनिकजसो खसिरहेको हुन्छ। यसरी हिमालबाट खसेको हिउँ क्हफुचे तालमा आइपुग्छ र त्यहाँबाट बिस्तारै मादी नदीका रूपमा बग्ने गर्दछ। आज हिउँपहिरो खसेको विषयमा केही पत्रकार साथीहरूले फोनमार्फत जानकारी लिनुभएको थियो। यस क्षेत्रमा नियमितजसो साना–साना हिउँपहिरो खसिरहने भएकाले आज देखिएको दृश्यलाई यस क्षेत्रको प्राकृतिक प्रक्रियाकै एउटा हिस्साका रूपमा बुझ्न सकिन्छ। यद्यपि, प्राकृतिक घटनालाई सामान्य रूपमा लिएर बेवास्ता गर्नु हुँदैन। हामी सबैले सम्भावित जोखिमप्रति सचेत रहनु आवश्यक छ। विशेषगरी हिमाल क्षेत्र, नदी आसपास तथा सम्भावित जोखिमयुक्त स्थानमा रहनुहुने सबैले सतर्कता अपनाऔँ र आधिकारिक सूचना तथा सुरक्षा निर्देशनलाई ध्यान दिऔँ।

About