@nobelmedicalcollege: चाडपर्वका बेला स्वास्थ्य र उपचारलाई प्राथमिकता दिनु किन आवश्यक छ? क्यान्सरको उपचार चाडपर्वपछि गर्दा कस्तो असर पर्न सक्छ? समयमै उपचार गर्नु किन आवश्यक छ? यस विषयमा क्यान्सर रोग विशेषज्ञ डा. सुमित सिंहबाट सुनौँ विशेष जानकारी। #nobelhospitalbiratnagar #CancerAwareness #cancertreatment #nobelcancerhospital #NMCTH