@hamroteem1: #जोखिमयुक्त अवस्थालाई मध्यनजर गर्दै कम्तिमा 10/10 जना आउन जान दिने व्यवस्था गरेको धेरै राम्रो हुन्छ कि#jayaghanti🔔🔔 #foryoupage #tranding #🙏🙏❤️❤️
Please safety reason,check how many people can hold .
2026-10-15 15:34:40
0
Mohan shrestha :
पुलको क्षमता कति हो यसरी प्रयोग गर्दा दुर्घटना हुन सक्छ सरकारले प्रहरी खटाउनु पर्छ
2026-10-15 14:52:37
12
r.bmagar65 :
यो भिदियो साच्चिकै हो भने पुल शक्ति पनि कति छ भनेर बुज्न पर्ने त जानतले नै हो लापरबाही गर्दा सरकार दोषी हुदैन तर भोलि गयर तल माथि भयो भने सरकार कहाँ थियो पुल नै बलियोर र राम्रो बनायन भनेर कराउनेछन कठै मेरो नेपाली मन अफ्नो सुरक्षा आफैले गर्न कहिले सिक्ने होलान बरै 😓😓😓😓😓😓😓
2026-10-15 15:26:58
5
himaltamang260 :
आज भोलि त अनौठो चिज देख्ने बित्तिकै A i जस्तो लाग्छ। हाम्रो नेपालमा ☹️☹️😓😓
2026-10-15 14:41:34
2
my life 😄💔❤️ :
के हो यस्तो किन यस्तो गर्नु भएको केही भयो भने फेरि सरकार लाई दोष दिने होला
2026-10-15 17:17:35
3
🤝Muna Rider kathmandu🇳🇵 :
यो तालभयो भनेत म आउनेबेला सम्म त यो पुल झोल्लेर केही रहनहोल्ला मान्छेहरु नै अबुझ किन हतारहोला भगवान 1,1 लाईन गरेर जानुनि😭😭
2026-10-15 16:12:25
1
honeymoktan330 :
यति धेरै चाहिँ जान लाकाे चाहिँ कहाँ हाे?😆😆
2026-10-15 16:10:21
0
khyam prasad tiwariपर्वत🙏 :
20 जाना यता वाट उता बाट 20 टोलि बनायर वार पार गर्न लगाउन परो पछि दूरघटना भयो भने पछुतो बायक केहि हुदैन सम्बन्दीत निकाय हरुलाई अवगत गराउन पर्ने भयो तियाका वासिन्दा ले
2026-10-15 16:27:26
1
Bha book 📖 :
सबै जना बिस्तारै पालैपालो गरेर जानुहोस फेरि अर्को दुर्घट्ना नहोस 🙏🏻🥺😢
2026-10-15 15:20:11
1
Janur Miya :
आराम सँग आवत जावत गर्दा हुन्थयाे नि
बरै किन हतार गरेका हुन जाेखिम माेल्नु
अबस्था त अहिले छैन,
2026-10-15 14:37:03
1
Sonam :
नेपालीलाई कसरी सम्जाऊने होला ?
2026-10-15 21:25:30
0
AneeMa SiWakoti Katw :
haina bistarei jada hunx ta hau mela lageko ta hoina hola aram ley januni pul vagdeina hola ta