@writer_580: #fyp #foryoupage #मौनभावना

मौन भावना
मौन भावना
Open In TikTok:
Region: NP
Thursday 15 October 2026 12:15:10 GMT
22508
1421
16
261

Music

Download

Comments

karkeeanu
karkee anu :
yes 100%😥
2026-10-16 07:40:10
0
sunitaacharya911
👮👑Crazy girl🥷💣 :
म आफैँ झुकेर तिमीसँग बोल्न गएँ, आफ्नो अहंकार होइन, हाम्रो सम्बन्ध ठूलो ठानेर। तिमीलाई सम्झाउन खोजें, कुरा मिलाउन खोजें, आफूले गल्ती नगरेको ठाउँमा पनि आफ्नो गल्ती खोजें। तर ढिलो भए पनि बुझें, म सम्बन्ध बचाउन दौडिरहेको रहेछु, तिमी भने मलाई आफ्नो विकल्पहरूको सूचीमा राखेर कुन रोज्ने भनेर सोचिरहेकी रहिछौ। त्यो महसुस गर्न मलाई अलिकति समय लाग्यो, किनकि माया गर्ने मान्छेले हिसाब गर्दैन भन्ने सोच्थें, तर तिमीले त मायामै पनि हिसाब राखिरहेकी रहिछौ। म सोझो थिएँ, तिम्रो हरेक शब्दलाई विश्वास गर्थे, तिमीले दिएको समयलाई आफ्नो महत्व सम्झिन्थें, तिमीले गरेको सानो वास्तालाई पनि ठूलो माया ठान्थें। छलकपट जानिनँ, मान्छे खेलाउन जानिनँ, कसैलाई आफ्नो बनाउन अर्को कसैलाई गुमाउने कला पनि सिकिनँ। सायद यही मेरो कमजोरी रहेछ यो स्वार्थी संसारमा। यहाँ साँचो भएर बस्नेहरू प्रायः मूर्ख कहलिन्छन्, मन सफा राख्नेहरू सजिलै प्रयोग हुन्छन्, अनि धेरै माया गर्नेहरूलाई अन्तिममा “धेरै नै भावुक रहेछ” भनेर छोडिन्छ। तिमीले मलाई विकल्प बनायौ, मैले तिमीलाई आफ्नो प्राथमिकता। फरक यति मात्र रहेछ। अब गुनासो छैन, किनकि तिमीले मलाई एउटा कुरा राम्ररी सिकाएर गयौ, साँचो माया गर्नु गल्ती होइन रहेछ, तर गलत मान्छेलाई साँचो माया दिँदा आफ्नै मूल्य बिर्सिनुचाहिँ सबैभन्दा ठूलो गल्ती रहेछ।
2026-10-16 15:43:40
0
jebon252
Asim✅️ :
सुनेको थिए , हद भन्दा बढी कसलाई आफ्नोपनको आभास दिलाउन खोज्यो भने उल्टै हेपिन्छन भनेर आज आयर महसुस गर्दै छु!
2026-10-16 16:24:58
0
gunaraj13
Gunaraj Adhikari गुणराज :
मैले धेरै जन्मदै गरेको हो तर रोएर जन्मे रुन परेको छ [Heartwarming]
2026-10-16 04:01:36
0
sagar.raj369
Sagar Raj Joshi :
har koi beijjt garne Hun koi court ma ,koi Bazar ma
2026-10-15 15:06:13
0
rozyrajesh1
Rozy😊dahal :
maileni bujheki xu aile aayar🙏
2026-10-15 12:51:33
0
kamalaupadhayay724
kamala724 :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-10-16 16:11:23
0
surendradeep90
Surendra Deep :
❤️❤️❤️
2026-10-16 04:52:10
0
sandeshpokhrel72
Sandesh Pokherel :
❤️❤️
2026-10-16 02:19:05
0
tilakkaushal39
Tilak 11:11 :
♥️♥️♥️
2026-10-16 02:03:37
0
tirsana801
tirsana khati :
😭😭😭😭😭😭😭😭😭😭😭
2026-10-16 00:14:11
0
shova_shrestha04
Shova Shrestha :
👍👍
2026-10-15 17:08:17
0
jootee34
Kali 🖤 🐦‍⬛✨ :
💗
2026-10-15 15:33:52
0
geetabista161
gita bista 98 :
❤️❤️❤️
2026-10-15 14:28:20
0
www.tiktok.com123456780
Damodar Pokhrel :
[Red heart][Red heart][Red heart]
2026-10-15 12:20:13
0
siwanikchhetri
🕉šï_ẅã_ñî🧿 :
🥺🥺🥺
2026-10-15 17:14:53
1
To see more videos from user @writer_580, please go to the Tikwm homepage.

Other Videos


About