@prince.boy2050: अत्यन्तै सनसनीपूर्ण खुलासा गर्नुभएको छ। नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले स्वतन्त्र न्यायालयमा त्यो पनि मान्छेको या त कुनै न्यायको मन्दिरमा कुनै पनि पार्टीको झोले न्यायधीश भर्ना गरियो भने के त्यो न्यायालयले स्वतन्त्र फैसला गर्न सक्छ यो हाम्रो प्रश्न हो????#creatorsearchinsights #rabilamichhane #harkasampang #balen #sudangurung
sir ma hajur laii sammman garxu bastab maa hajur jasto netaa hamro des maa chahiyako xa des banauna hajurko thulo khacho xa but hajur afno byagtigat hisab ra byagtigat business ko hisab k xa vanne bare bujnuss please i am your big freand
2026-10-18 00:28:56
1
Bhairab Neupane :
ब्यक्तिगत रुपमा सुनिल शर्मा एकदम सहि मान्छे लाग्छ मलाई 👍
2026-10-17 03:04:46
18
Rajib Karki :
100% right
2026-10-18 06:10:45
0
Indra Mani Kafle :
awhile aayera thik boleyo hai vogate[Like][Like][Like][Like]
2026-10-18 11:04:32
1
user7956089929540 :
बल्ल आज चुनाब हारेपछि सत्य बाेल्न थाल्नु भाे यस्ताे पाे हुदाेरहेछ लाजनिति
2026-10-15 14:01:09
32
Rupa Sapkota :
Sahi Kura garnu vayo sir
2026-10-17 22:44:57
0
Surya :
obviously that not going to happen
2026-10-16 17:06:41
2
Chet TMG :
Yes sir you’re absolutely
2026-10-16 12:34:11
2
Bamdev Devkota :
उहाँ कँग्रेस भएर स्वतन्त्र बिचार राख्नुहुन्छ र मलाइ पनि खुसिलाग्छ
2026-10-17 17:06:21
2
Krishna karki :
राम्रो कुरा हजुर ले पार्टी बनाउने होइन अब नेपाल बनाउनु पर्छ घण्टी मा आउनु पर्छ हजुर तपाईं बालेन र रबि लाई साथ् दिनु पर्छ हजुर
2026-10-16 13:38:11
9
Khem Kc :
सहि बिषय उठान छ
2026-10-17 14:51:48
2
ADHIKARI🇳🇵🇳🇵🇳🇵🇳🇵 :
100% right 👍👍
2026-10-16 13:34:53
3
Birendra Giri. Biru :
भ्रष्टाचार मौलाउनुको कारण नेताहरू ले गरेका अरबौंको भ्रष्टाचार लुकाउनको लागि आफ्नो हनुमान हुने न्यायाधीशहरूलाई नियुक्ति गरी सेटिङ गरी भ्रष्टाचार गर्ने गरेको प्रष्ट भयो।
2026-10-17 05:49:43
1
Ram bhadur Nepali 90 :
right sir salute who s party u sir
2026-10-16 13:42:03
2
Roman raj :
तितो सत्य हो ।
2026-10-17 04:47:29
2
Prem Kumar Lama :
सत्य तितो हुन्छ। [Pray][Pray][Pray]
2026-10-17 08:11:20
1
bhai Krishna :
सहि हो , तर केहिचाई सरकारी लोक सेवा पास गरेका उच्चका श्रीमान र सरकारी वकिल कानुन सेवाका कर्मचारीहरु पनि छन हजुर,
2026-10-16 13:10:15
2
Sunil2026 :
जब सम्म भ्रस्टचारीहरूलाई फासी सजायको बेबस्था हुदैन! नेपालमा केही हुने वाला छैन
2026-10-17 06:20:28
1
❤️♥️हिमाल दोङ तामाङ्❤️♥️🇳🇵 :
तिमी हरु बोल्ने एउटा काम गर्ने एउटा भित्री भित्री मिलिजुली खाने तिमी हरु त हो
2026-10-17 04:21:25
2
ishworbhandari975 :
सहि हाे सलुट छ सुनिल सर
2026-10-16 12:15:15
2
Ritu Shakya13 :
👍👍 एक दम सहि कुरा गर्नु भयो । तपाईं जस्तो नेताहरु हुनु पर्दछ । तपाईं लाई धेरै धेरै धन्यबाद छ
2026-10-16 12:20:33
2
Amar Rajak :
राम्रो कुरा हजुर ले पार्टी बनाउने होइन अब नेपाल बनाउनु पर्छ घण्टी मा आउनु पर्छ हजुर तपाईं बालेन र रबि लाई साथ् दिनु पर्छ बल्ल आज चुनाब हारेपछि सत्य बाेल्न थाल्नु भाे बल्ल यिनी हरुको होस खोल्देको छ जनताले त्यही भएर अत्ति गर्नु हुन देश जनताको हो जनताको हितमा भयन भने हालत यस्तै हुन्छ । जे भन्नुभयो ठिक हो सुनिल शर्मा ले सहियहिहो ।
2026-10-17 09:56:34
1
Shankhar :
एउटा व्यक्ति खास गरेरा ६ चोटी प्रधानमन्त्री बन्ने मनुस्मृती भन्ने किताब को नियम ले दिन छ 😁
2026-10-17 08:35:40
1
bbbbb :
राम्रो बिचार
2026-10-18 04:07:30
1
Ram Thapa :
सत्य कुरा।
2026-10-18 04:14:13
1
To see more videos from user @prince.boy2050, please go to the Tikwm
homepage.