@niroj939: खगेन्द्र सुनार भनेको एउटा जनताको लागि पीडामा परेकाहरूको र अन्यायको लागि आवाज उठाउने एउटा यस्तो संसद हुन् खगेन्द्र सुनार होलान् सायद उनले गल्ती गरेकै हुन् भने पनि उनलाई अदालतले पार्टीले सजाय देला तर तपाई हामीले कुरा काटेर दुनिया गिराएर केही पाइँदैन जसले जे भने पनि जनताको आवाज संसदसँग लगेर उनले पुर्याएका थिए। त्यस जनताको आवाज उठाउँदा आज उनी सबैको नजरमा गिर्न पुगेका छन् उनी उनी किन्नु पनि त तपाईँ हाम्रै लागि हो नि। यति कुरा हामी जनताले बुझ्न जरुरी छ।
बाटोमा बसेर खादैमा।
दुई चार ओटा भाषण गर्दैमा।
नेता हुदैननी। काम गरेर देखाउनु पर्छ। 🤝
2026-10-16 05:38:17
43
"GraceWorks"KCSushant🇳🇵🙏 :
khagendra Sunar is always king[Pray]
2026-10-16 01:31:48
2
भावुक RN :
देशको खम्बा हुन खगेन्द्र सुनार
2026-10-15 23:46:40
177
surendra thapa :
अहिलेको नेपाल् राजनीतिमा रबि पछिको खरो दरो नेता खगेन्द्र सुनार हुन गगन थापा भन्दा 10 गुणा राम्रो नेता
2026-10-15 22:27:01
342
U Bin Jpt :
kun movie ko shooting vairaheko x yeta
2026-10-16 13:38:56
0
R.&.S.❤️.. :
khagendra sir super hero hunuhunxa [Rose]
2026-10-17 06:43:41
0
@Sir_Ji💙 :
जसले जे सुकै भनोस नेपाल लाइ अझै १० जना खगेन्द्र सुनार चाहिएको छ।
2026-10-16 09:42:40
18
Kristal Lama :
jit antimma sateko nai hunxa ♥️♥️♥️khagendra sar is gred
2026-10-15 22:37:17
24
deepakd185 :
rajnitik nepalma papi harule matrae garneho
2026-10-16 16:43:48
0
Rajan Adhikari 12 :
asking
2026-10-16 16:47:43
0
Junu Senchury :
🙏🙏🙏🙏🙏🙏हाम्रो देश ko गहना हुन खगेन्द्र
2026-10-16 01:04:07
37
Kishan Singh :
🇳🇵🙏:khagendra Sunar is always king[Pray] 💯💯💯
2026-10-16 08:11:28
0
devtigerdevtiger5 :
2026-10-16 01:35:33
12
rajkumaripaudel77 :
खम्बा होईन घरको महीन खम्बाहो खगेन्द्र 👍🙏
2026-10-15 23:11:46
7
उज्वल बि सि✝️🥀🌲🌹🇳🇵 :
यो त्याग कहिलै भुल्ने छैन दाइ🙏🙏👍️👍️💪💪💪
2026-10-16 00:39:16
5
Deepak kumal :
यदि माननीय खगेन्द्र सुनारज्यू जस्ता एक देशभक्त इमान्दारिता र राष्ट्रियता भएको व्यक्तिलाई यसरी घेराबन्दीमा राखिन्छ भने देश कतातर्फ जाँदैछ निष्पक्ष छानबिन चाहिन्छ हामीलाई होला उहाँको शैली गलत होला तर उहाँले उठाउनुभएको प्रश्न १००% सही छ। यत्तिकै मान्छे लोकप्रिय हुँदैन उहाँको बोली उहाँको इमान्दारिता र उहाँको राष्ट्रपतिको राष्ट्रियता झल्किन्छ। माननीय प्रधानमन्त्रीज्यू हामीलाई निष्पक्ष छानबिन चाहिन्छ। हाम्रो देशलाइे चाहिएको सोचेजस्तो मानिने खगेन्द्रज्यू हुनुहुन्छ। त्यसैले आम जनता उहाँको साथमा छौँ। डर त्यसैलाई लाग्छ जसले गल्ती गर्छ उहाँको अनुहारमा डर कहीँ कतै देखिएन देखिन्छ त केवल राष्ट्रियता इमान्दारिता त्यसैले निष्पक्ष छान दिनुहोस्
2026-10-15 23:29:37
8
Dr. Kiran AKA_369 BABUSAHEB :
उहाँ लाई फसाउन खोजेकै हो बालेन तिम्रो सरकार छ। मानब्ता लाई साक्षी राखेर काम गर्नु अनि देस ले निकास पाउछ। भलाइ गर्न कहिले पनि नछोडनु 🙏
बाटामा बसेर खाएर खम्बा हुँदैन ।कराएर भाषण गर्दैमा नेता हुँदैन ।काम चाहिन्छ ,प्रतिफल चाहिन्छ र जनताले मान्छ ।
2026-10-16 21:22:50
0
purbeli1234 :
छातिमा देखावटी जन्जिर हैन हकिकतमा मलम वन
2026-10-16 16:12:00
1
gg :
INGOs को फण्डिङमा चल्ने विभिन्न उद्देश्यका लागि खोलिएका NGOs का संस्थापक/कर्मचारीहरुले मात्र भन्न सक्छ सडकमा खगेन्द्र जस्ता तथाकतिथ अभियानताहरु सडकमा देख्नुको कारण ।
2026-10-16 18:30:20
1
Kri Shna :
यदि खगेन्द्र सुनुवार ज्यु लाई रा.स्व.पा. पाटिले कारबाही गर्यो भने रा.स्वा.पा.पाटि ध्वस्त हुनेछ
2026-10-16 03:20:44
3
To see more videos from user @niroj939, please go to the Tikwm
homepage.